वार्तालाप:कोहवरा

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जानकारी आवश्यक[सम्पादन गर्नुहोस्]

सरोज उप्रेती सर मैले कोहवरा सम्बन्धी, त्यहाँको बस्तु स्थितिको बारेमा यथार्थ जानकारीहरु राख्दा किन उल्टाई दिनु भएको हो ! मैले थपेका डाटाहरु त्यहिको स्रोत बाट उपलब्ध भए अनुसारनै एडिट गरेको थिए ! म त्यहाँको बस्तु स्थितिको बारेमा जानकार स्थानीय पनि हु ! सर ! मैले त्यहाँ यी कुराहरु राख्नको लागी या अपडेट गर्नको लागी के के नियमहरु पालना गर्नु पर्दछ ? मैले आफ्जानो स्नथानीय को बारेमा थप कुरा अपडेट गर्कानु विकिपीडियाको नियम विपरित हो ? जानकारी पाए आभारी हुने थिए !--— यो अहस्ताक्षरित टिप्पणी: Pulamiyumeshले (वार्तायोगदान) १८:४३, ४ जनवरी २०२१ (UTC) (नेप्रस)मा गर्नुभएको हो।

+Saroj Uprety कृपया जानकारी गराउनुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:३८, ४ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
@Pulamiyumesh: लेखमा सामग्री थप्दा तपाईले कुनै भरपर्दो स्रोतहरू प्रदान गर्नुभएको थिएन। तपाईंले मूल अनुसन्धानबाट यो सामग्री थप्नुभएको हुन सक्छ। तर विकिपिडियाको यो नीति अनुसार विकिपिडियाका लेखहरूले मूल अनुसन्धान समावेश गर्नु हुँदैन। तसर्थ, तपाईंले थप्नु भएको सामग्री प्रमाणित गर्न सकिएन र विकिपीडियामा प्रयोग गर्न सकिदैन। कृपया अधिक जानकारीको लागि यो नीति पढ्नुहोस्। विकिपिडियाका सबै ज्ञानकोश सामग्री तटस्थ दृष्टिकोणको साथ लेखिएको हुनुपर्दछ। तपाईंले थप्नु भएको सामग्रीले यी नीति अनुसरण गर्न सकेन र यस कारणले हटाइएको छ। धन्यवाद! --Saroj Uprety (कुरा गर्ने) २१:०४, ४ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]