वार्तालाप:पिपरा गाउँपालिका

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गाउ को बारेमा बिस्तृत जानकारी[सम्पादन गर्नुहोस्]

पिपरा महोत्तरी जिल्लाको जनकपुर-भित्तामोड़ मुख्य राजमार्ग मा जनकपुरबाट

८ कि.मि. मा अवस्थित रहेको छ । २०७८ को जनगणना अनुसार पिपरा गाउँपालिकामा

४०५३५ जनसंख्या ८३०२ घरपरिवारमा बसिरहेका छन् जस मध्ये २०२९३ पुरुष २०२४२ महिला छन् ।

यस क्षेत्रमा सब भन्दा बढी बोलिने भाषा मैथली (९३.२७%)हो।धर्मको आधारमा जनसंख्याको

बिबरण हेर्नेहो भने ९१.८७ % हिन्दु छन् भने ७.६९% इश्लाम रहेको छ

।बिद्यालय संख्या हेर्नेहो भने सामुदायिक-१६ तथा निजि -१० गरी २६ वटा संचालनमा रहेको छ

त्यस्तै १ वटा २५ शैयाको अस्पताल ४ वटा स्वास्थ्य चौकी र एउटा आधारभूत स्वास्थ्य केन्द्र ६ वटा स्वास्थ्य संस्था संचालनमा रहेको छ ।

यस  पिपरा गाउँपालिका बाट  केहि दसक अगाडी  धेरै जना इंजीनियर र चिकित्सक बनेका छन् । सरकारी जागिर मा पनि आबद छ ।

यस गाउँपालिकाबाट नेपालको राजनीतिमा उल्लेखीय योगदान दिनु भएका केही व्यक्तिहरु :

Bhadrakali Mishra, politician, Minister (numerous portfolios) and Chairman of King Birendra's Royal Privy Council

Dr. Pravin Mishra, Secretary, Ministry of Health and Population, Government of Nepal

Ram Narayan Mishra, Minister

Shyam Nandan Mishra, Former minister of Foreign Affairs (India) 1979–80 118.91.163.76 (कुरा गर्नुहोस्) १५:३१, १५ अक्टोबर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]