वार्तालाप:पिरामिड इम्प्लोइमेन्ट सभिस प्रा लि

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो लेख व्यापारिक विज्ञापनको शैलीमा लेखिएको छ। यसमा सुधार गर्न आवश्यक छ। यो लेखको उल्लेखनीयता प्रष्ट छैन।--Ganesh Paudel (कुरा गर्ने) ०४:४१, १० जुलाई २०१३ (युटिसी(UTC))


यो बिसय ब्यपारिक प्रोयोजनका लागि होइन। यो लेख उल्लेखनीय छ।

अपूर्ण भएता पनि मलाई यस लेख राम्रो लाग्यो र साथसाथै थोरै निस्पक्षताको कमी पनि लाग्यो। Sajjanbh (कुरा गर्ने) ०७:१७, १४ जुलाई २०१३ (युटिसी(UTC))