वार्तालाप:फिनल्यान्ड

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(वार्तालाप:फिनल्याण्डबाट अनुप्रेषित)


पृष्ठ सार्न अनुरोध →१८ जुलाई २०२०[सम्पादन गर्नुहोस्]

तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: पृष्ठ सारियो। (गैर-प्रबन्धकद्वारा छलफल बन्द) पर्वत सुबेदी (म सँग कुरा गर्नुहोस) १०:१२, ७ अगस्ट २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]


फिनल्याण्डफिनल्यान्ड – 'ण' को स्थानमा 'न' को प्रयोग गर्नुपर्ने भएकोले-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:०७, १८ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

मेरो पक्षबाट समर्थन।- Saroj Uprety (कुरा गर्ने) ०८:१०, १८ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
  • विदेशी भाषामा भएकालाई नेपालीमा ल्याउदा पहिलाको नियममा नेपाली र विदेशीमा समान नै थियो तर हाल यो नियमलाई निकायले परिवर्तन गर्दै नेपाली र विदेशी भनेर छुट्याएको छ। अन्य धेरै शीर्षकमा पनि को प्रयोग भएको छ र पुराना पुस्तकहरूमा पनि "ण"को प्रयोग भएको छ। यसलाई पनि यससँग न् मा अनुप्रेषण गरि पहुँच योग्य बनाउँदा राम्रो हुन्छ। पर्वत सुबेदी (कुरा गर्ने) ११:५८, १८ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
  •  समर्थन फिनल्याण्ड शब्द बढी प्रयोगमा भएता पनि आगन्तुक र तद्भव शब्दमा रहेको पञ्चम वर्णलाई उच्चारणअनुसार ‘ङ’, ‘न’ र ‘म’ नै लेखिन्छ भन्ने नियमानुसार प्रस्तावित भएकोले समर्थन। यसरी पृष्ठ सार्दा फिनल्याण्ड लाई फिनल्यान्डमा पुनर्निदेश गर्दा उपयुक्त होला।--Nirajan pant (कुरा गर्ने) २१:४३, १८ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
@Biplab Anand, Nirjal stha, and Tulsi Bhagat: छलफल समयसीमा समाप्त भैसकेको कारणले लेखलाई फिनल्यान्डमा गाभ्न अनुरोध गर्दछु।--Saroj Uprety (कुरा गर्ने) ०७:३४, ७ अगस्त २०२० (नेपाली समय

माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।