फिनल्याण्ड

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

विषयसूची

[सम्पादन गर्ने] परिचय

फिनल्याण्डको बिस्तृत नक्सा See also atlas of Finland
Finland passport.jpg

[फिनल्याण्ड [१] युरोपीय महादेशको उत्तरमा रहेको छ । भौगोलिक रुपमा यो देश नेपाल भन्दा करीब तिन गुना (३३८,१४५ बर्ग किमी) ठूलो छ। फिनल्याण्ड, बाह्रौ शताब्दी देखि उन्नाईसौ शताब्दी सम्म स्वीडेनको आधिनमा थियो । र सन् १८०९ पछि रुसको आर्ध‍-उपनिबेसको रुपमा रहेको थियो । यस देशले १९१७, डिसेम्बर ६ का दिनमा पूर्ण स्बतन्त्रता प्राप्त गरेको हो । दोस्रो विश्व युद्दको समयमा यो देशले आफु भन्दा निकै बलियो प्रतीपक्षी सोभियत रुसको सामना गरेर आफ्नो स्वतनत्रताको बचाउ गरेको थियो । तर यसै समयमा यसले पुर्बमा आफ्नो केही भूभाग गुमाउनु पारेको थियो भने बिगत आधा दसककै आबधिमा फिनल्याण्डले एउटा बन-जँगल र कृषिमा आधारित अर्थ ब्यबस्थालाई एक बिभिन्नता युक्त आधुनिक औधोगिक अर्थ ब्यबस्थामा परिवर्तन गरेको छ। यो देशको प्रति ब्यक्ति आय पश्चिम युरोपिय देशहरु मध्धे उच्च छ । १९९५ देखिको एकिकृत-युरोप ([European Union [२])को सदस्य फिनल्याण्ड, १९९९ मा युरो लागु गर्ने स्क्यन्डिनेभियाका देशहरु मध्धे पहिलो हो।

[सम्पादन गर्ने] जनसंख्या

सन् २००८को आकडा अनुसार फिनल्याण्डको जनसन्ख्या ५,२४४,७४९ छ। यहाँको कुल जनसंख्याको करिब ६ प्रतिशत स्विडीस मुलका र बाँकी ९४ प्रतिशत फिनिस, शामि र उत्तर पश्चीम रुसका फिनिस भाषी (कार्यलाईनेन) बसोबास गर्दछन । आर्थिक विकासको कारणले गर्दा सन् १९९५ पछि यो देशमा विश्वका हरेक देशका मानिसहरु याहाँ बसाई सरेर स्थायी रुपमै बासोबास गर्दछन्, तर पनि यस्ता आधुनिक आप्रबासीहरुको संख्या करीब १५०,०००को हाराहारिमा छ।

[सम्पादन गर्ने] इतिहास

[सम्पादन गर्ने] भूगोल

Coordinates: 64°33′28″N 26°19′24″E / 64.557881°N 26.323242°E / 64.557881; 26.323242

Suomen tasavalta
Republiken Finland
फिनल्याण्ड गणतन्त्र
Flag of फिनल्याण्ड Coat of arms of फिनल्याण्ड
राष्ट्रगानMaamme  (Finnish)
Vårt land  (Swedish)
"Our Land"

Location of फिनल्याण्ड
Location of  Finland  (orange)

– on the European continent  (camel & white)
– in the European Union  (camel)                 [Legend]

राजधानी हेल्सिन्कि
60°10′N 24°56′E / 60.167°N 24.933°E / 60.167; 24.933
Largest city राजधानि
राष्ट्र भाषा Finnish, Swedish
मान्यता प्राप्त क्षेत्रिय भाषाहरू Sami
Demonym Finns, Finnish
सरकार अर्ध-राष्ट्रपतिय गणतन्रत
 -  राष्ट्रपति तार्या हालोनेन (sd)
 -  Prime Minister Matti Vanhanen (c)
 -  Parliament's speaker Sauli Niinistö (nc)
Independence from Russian Empire 
 -  Autonomy March 29, 1809 
 -  Declared December 6, 1917 
 -  Recognised January 4, 1918 
EU accession January 1, 1995
क्षेत्रफल
 -  जम्मा ३३८,१४५ वर्ग किलोमिटर (64th)
१३०,५५८ वर्ग माइल 
 -  जल (%) 10,0
जनसङ्ख्या
 -  2008 अनुमानित 5,323,489[१] (111th)
 -  2000 census 5,155,000 
 -  घनत्व 16 प्रति वर्ग किलोमिटर(201st)
४० प्रति वर्ग माइल
कुल गार्हस्थ उत्पादन(GDP) (PPP) 2007 estimate
 -  Total $185.853 billion[२] (52nd)
 -  Per capita $35,349[२] (IMF) (12th)
GDP (nominal) 2007 estimate
 -  Total $246.350 billion[२] (31st)
 -  Per capita $46,856[२] (IMF) (9th)
Gini (2000) 26.9 (low
HDI (2007) 0.952 (high) (11th)
मुद्रा Euro ()² (EUR)
समय क्षेत्र EET (UTC+2)
 -  Summer (DST) EEST (UTC+3)
ईन्टरनेट टिडिएल .fi, .ax ³
टेलिफोन कोड +358
1 Semi-presidential system
2 Before 2002: Finnish markka
3 The .eu domain is also used, as it is shared with other European Union member states.

[सम्पादन गर्ने] राजनीति

[सम्पादन गर्ने] अर्थतन्त्र

[सम्पादन गर्ने] धर्म

[सम्पादन गर्ने] जीवनशैली

[सम्पादन गर्ने] अरु सम्बन्धित विषयहरु

[सम्पादन गर्ने] रिफरेन्स

  1. "The current population of Finland", Population Register Center 
  2. २.० २.१ २.२ २.३ "Report for Selected Countries and Subjects" 

[सम्पादन गर्ने] बाहिरी लिन्कहरु

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा