वार्तालाप:माओवादी जनयुद्ध

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पृष्ठ सार्न अनुरोध →५ फागुन २०७७[सम्पादन गर्नुहोस्]

माओवादी जनयुद्धमाओवादी सशस्त्र संघर्ष –नेपालको संविधानमा जनयुद्ध नभई सशस्त्र संघर्ष भन्ने शब्द प्रयोग भएकाले Bishal Shrestha Bishaldev ०६:५९, ९ अप्रिल २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

पृष्ठ सार्न अनुरोध →१० डिसेम्बर २०२२[सम्पादन गर्नुहोस्]

माओवादी जनयुद्धनेपाली गृहयुद्ध – नेपालको आन्तरिक युद्ध भएकोले-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १८:५५, १० डिसेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

  •  असमर्थन, नेपाल बने देखि नै आन्तरिक युद्ध तथा शक्ति संघर्षको शृङ्खला चलेका थिए। सात सालको क्रान्ति, भीमदत्त पन्तको बिद्रोह, १८ सालमा कांग्रेसको बिद्रोह, कम्युनिस्टको झापा विद्रोह सबै नेपालको आन्तरिक युद्ध थिए। त्यसैले नेपाली गृहयुद्ध राख्न असमर्थन। बरु "नेपाली गृहयुद्ध (२०५२-२०६३)" राख्न सकिन्छ। Bishal Shrestha (कुरा गर्ने) Bishaldev १९:४४, १० डिसेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]