वार्तालाप:शिवशङ्कर मानन्धर

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शीर्षकको बारेमा[सम्पादन गर्नुहोस्]

विभिन्न वेबसाइट तथा अनलाइन समाचारका स्रोतहरूमा हेर्दा उल्लिखित व्यक्तित्वको नाम "शिवशंकर" र "शिवशङ्कर" दुबै लेखिएको पाइन्छ । यद्यपि, नेपाली बृहत् शब्दकोश अनुसार "शङ्कर" लेखिने हुनाले यस पृष्ठलाई "शिवशङ्कर मानन्धर" मा सार्नुपर्ने हो भन्ने मेरो विचार रहेको छ । यसबारे मलाई जानकारी गराउनुहोला । - CapricornxPisces (कुरा गर्ने) १७:५१, ११ सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

@CapricornxPisces: जी, म तपाईंको भनाइसँग सहमत छु। तपाईं शीर्षक नाम परिवर्तन गर्न सक्नुहुन्छ।--Saroj Uprety (कुरा गर्ने) २०:५७, ११ सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]