वास्तविक समयमा कुल फर्छ्यौट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ढाँचा:मोबाइल वित्तीय सेवाहरू वास्तविक समयमा कुल फर्छ्यौट प्रणाली (अङ्ग्रेजी: Real Time Gross Settlement वा आर.टि.जि.एस.[१] भन्नाले यस्तो कोष स्थानान्तरण गर्ने प्रणाली हो, जसबाट वास्तविक समय र कुल रकममा एक बैङ्कबाट अर्को बैङ्कमा रकम तथा ऋणपत्रहरू स्थानान्तरण गर्न सकिन्छ । यसमा वास्तविक समयमा फर्छयौट भन्नाले कुनै पनि समयको विलम्व नभइ कारोवारको फर्छयौट हुनु हो, अर्को शब्दमा कारोबार हुना साथ सोको फर्छयौट हुने प्रक्रिया हो । नेपाल राष्ट्र बैङ्कद्वारा नेपालको बैङ्क तथा वित्तीय संस्थाहरूमा वास्तविक समयमा कुल फर्छ्यौट प्रणाली मिति २०७६ भाद्र २९ गते देखि लागु गरेको छ । [२]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]