"प्रयोगकर्ता वार्ता:Biplab Anand" का संशोधनहरू बिचको अन्तर

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन सल्लाहकार बाकस प्रश्न
पङ्क्ति ११८: पङ्क्ति ११८:


नयाँ लेखहरू कसरी थप गर्न सकिन्छ होला? --[[User:गोपी कृष्ण भण्डारी|गोपी कृष्ण भण्डारी]] ([[User talk:गोपी कृष्ण भण्डारी|कुरा गर्नुहोस्]]) ०९:३०, १२ अप्रिल २०२३ (नेपाली समय)
नयाँ लेखहरू कसरी थप गर्न सकिन्छ होला? --[[User:गोपी कृष्ण भण्डारी|गोपी कृष्ण भण्डारी]] ([[User talk:गोपी कृष्ण भण्डारी|कुरा गर्नुहोस्]]) ०९:३०, १२ अप्रिल २०२३ (नेपाली समय)

== खाता निर्माणकर्ता ==

नमस्ते, कृपया मलाई [[विकिपिडिया:खाता निर्माणकर्ता|यो प्रयोगकर्ता अधिकार]] दिनुहोला। <code>noratelimit</code>ले मलाई पृष्ठहरू छिटो सार्न मद्दत गर्नेछ। धन्यवाद। [[प्रयोगकर्ता:बडा काजी|<span style="color:#008080">'''बडा काजी'''</span>]] <sup>([[प्रयोगकर्ता वार्ता:बडा काजी|'''कुरा गर्नुहोस्''']])</sup> २२:५०, १६ अप्रिल २०२३ (नेपाली समय)

२२:५०, १६ अप्रिल २०२३ जस्तै गरी पुनरावलोकन


सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्

नमस्ते!
Biplab Anandजी
समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरु संग्रहित हुन्छन्।

  • अहिले सम्म नेपाली विकिपीडियामा ३२,४१७ लेखहरु छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबै भन्दा पहिला दुईवटा लेख प्राय सोधिने प्रश्नहरुविकिपीडिया:स्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरुका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • प्रयोगको लागि प्रयोगस्थल पृष्ठ हेर्नुहोस्।
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरु सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद!


कृपया सुझाव दिनुहोस्

नमस्कार Biplap Anand ज्यु, जसरी अङ्ग्रेजी विकिपीडिया मा प्रसिद्ध मानिसहरू को जीवनी लेख्दा References चाहिन्छ के नेपालि विकिपीडिया मा पनि चाहिन्छ? धन्यबाद! Fade258 (कुरा गर्नुहोस्) १४:३०, २ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

Fade258, हजुर जीवित मानिसहरूको जीवनी अनुसार मात्रै लेख निर्माण गर्न सकिनेछ, धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:०४, २ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
धन्यवाद, अनि यदि कूनै श्रेणी रातो मा छ भने त्यसलाई हटाउनु पर्छ की पर्दैन? Fade258 (कुरा गर्नुहोस्) १९:०७, २ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
आवश्यक श्रेणी रातोमा रहेको खण्डमा त्यसलाई निर्माण गर्ने।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २०:४७, २ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
अनि नेपाली भाषाको विकिपीडियामा एक प्रयोगकर्ता (एउटै मानिस) ले दुई ओटा खाता बाट सम्पादन गर्न पाउँछन्? Fade258 (कुरा गर्नुहोस्) २१:०६, २ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
विकिपिडिया सम्पादन गर्न एउटै खाता भए पुग्छ तर तपाईंको प्रश्नको उत्तर दिनुपर्ने भएकोले - सम्पादन गर्न पाउँछन् तर आफ्नो परिचय खुलाउनुपर्ने हुन्छ। तर दुई वटा खाता किन चलाउने त्यस्को आवश्यकता छैन। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २१:३६, २ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
धन्यबाद मेरो यो प्रश्न को उत्तर दिनु भएकोमा। नेपाली भाषाको विकिपीडियामा एउटै मानिस ले दुई ओटा खाता बाट सम्पादन कार्य गरिरहेको मलाई अनुभूति भाको छ त्यै भएर यो प्रश्न गरेको हो किनभने अङ्ग्रेजी भाषा को विकिपीडियामा यो गर्न प्रतिबन्ध छ र एउटा खाता माथि सम्पादन गर्न प्रतिबन्ध लगाउनु पर्छ। (पर्वत सुबेदी र हिमाल सुबेदी) एउटै हो जस्तो लाग्छ किन भने जन्म मिति र जन्म स्थान एउटै छ। धन्यबाद! Fade258 (कुरा गर्नुहोस्) २१:४८, २ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
दुवै खातावालले आ-आफ्नो परिचय खुलाएका छन् र दुवै प्रयोगकर्ता फरक फरक हुन्। तपाईँ अङ्ग्रेजी विकिपिडिया सम्पादन गरेर नेपाली विकिपिडियामा आउनुभएको हो। आफ्नो साकारत्मक ऊर्जा तथा सिकेका अनुभवलाई नेपाली विकिपिडियाको विकासको लागि प्रयोग गर्नुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:१९, ३ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
मैले अङ्ग्रेजी विकिपीडियामा सिकेको कुरा नेपाली भाषाको विकिपीडियालाई विकास तर्फ लाने छु तर पर्वत सुबेदी र हिमाल सुबेदी एउटै मानिस हो जस्तो लाग्यो किनभने दुबै प्रयोगकर्ता को जन्म मिति र जन्म स्थान एउटै छ। धन्यबाद! Fade258 (कुरा गर्नुहोस्) १४:२१, ३ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
दुवै जना जुम्ल्याहा हुन सकछन्। मुख्य रूपमा ती दुवै प्रयोगकर्ताहरूले यस विकिपिडियामा सकारात्मक योगदान सक्रिय रूपमा दिइरहेका छन् तसर्थ यो वहसलाई समाप्त गर्दा बेस हुन्छ। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २०:२३, ३ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

मैले हिजो श्रीपाली बस्न्यातका केही नामहरू सम्पादन गरेको थिएँ हटाईएछ । किन होला हजुर? Anil Kumar Basnet (कुरा गर्नुहोस्) १४:००, १२ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

नमस्कार Anil Kumar Basnet, किन भने विषय एक वास्तविक व्यक्ति, जसले विषयको महत्त्व वा विश्वसनीयतालाई दर्साउँदैन। त्यसैले हटाइएको हो। धन्यवाद! Fade258 (कुरा गर्नुहोस्) २०:२१, १२ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

पृष्ठ सार्न

तलको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।


कृपया, यो प्रयोगकर्ता:बडा काजी/Abusefilter-warning-articletitle पृष्ठ लाई MediaWiki:Abusefilter-warning-articletitle यहाँ सार्नुहोस। धन्यवाद बडा काजी (कुरा गर्नुहोस्) २१:५४, २ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]


माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।

पेले

नमस्कार विप्लव आनन्द जि, तपाईं ले माथी उल्लेखित शीर्षक मा भर्खर (विशेष लेख) भएको ढाँचा हटाउनु भएको छ। मलाई त्यो हटाउनु को कारण खुलाउन सक्नु हुन्छ? धन्यबाद! Fade258 (कुरा गर्नुहोस्) ११:२१, ६ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

नेपाली विकिपिडियाको प्रमुख लेख निर्वाचित लेखहरूमा मात्र विशेष लेख ढाँचाको प्रयोग हुने भएकोले हटाएको छु। विशेष जानकारीको लागि ढाँचा:विशेष लेख हेर्नुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ११:३८, ६ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
यसको लागि धन्यबाद। नेपाली विकिपीडियामा के को आधार मा पृष्ठ निर्माण गर्न सकिन्छ? Fade258 (कुरा गर्नुहोस्) ११:४६, ६ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
उल्लेखनीय विषय तथा विषयलाई पुष्टि गर्ने सन्दर्भ स्रोत भएमा पृष्ठ निर्माण गर्न सकिन्छ। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:०९, ६ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

विकिपिडिया अधिकार

नमस्कार Biplab Anand ज्यू, कृपया यसलाई हेरिदिनुहोला विकिपिडिया:अन्य प्रयोगकर्ता अधिकारहरूको लागि निवेदन Fade258 (कुरा गर्नुहोस्) १५:४८, १३ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

प्रमुख लेख

नमस्कार Biplab Anand ज्यू, कृपया समय खाली भएकाे बेला यसलाई हेरिदिनु हाेला विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/महेन्द्र सिंह धोनी। धन्यवाद! Fade258 (कुरा गर्नुहोस्) १६:४६, १७ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

कृपया यो पृष्ठलाई अद्यावधिक गर्नुहोस् (en:MediaWiki:Scribunto-doc-page-show)। धन्यवाद बडा काजी (कुरा गर्नुहोस्) २१:०८, १८ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

@बडा काजी:  सफल भयो, आयात गरियो। — तुलसी २४*७ २१:४०, १८ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
धन्यवाद --बडा काजी (कुरा गर्नुहोस्) २१:४२, १८ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

एउटै व्यक्तिको दुईओटा खाता

नमस्कार Biplab Anand, Seeta ThapaSeeta Thapa111 एउटै व्यक्ति हनुहुन्छ जस्तो लागेको छ मलाई प्रयोगकर्ता को नाम अनुसार। हुन त उहाँको पहिलो सम्पादन सकारात्मक छ तर एउटै व्यक्ति लाई दुईओटा खाताको आवस्यकता पर्दैन। धन्यवाद! Fade258 (कुरा गर्नुहोस्)

फोटोहरु कसरी पोस्ट गर्ने हो सर

फोटो पोस्ट गर्ने कसरी हो सर 🙏🙏

सहमत छु Yatrashahi (कुरा गर्नुहोस्) १५:२८, ३ फेब्रुअरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

समीक्षक

कृपया, मेरो समीक्षक अधिकारलाई हटाएर गस्तीगर्ने प्रयोगकर्तासँग बदल्दिनु न। धन्यवाद बडा काजी (कुरा गर्नुहोस्) २२:४२, २० फेब्रुअरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

निवेदन २

कृपया, यो अनुरोधलाई हेर्दिनुहोला। धन्यवाद बडा काजी (कुरा गर्नुहोस्) १९:३५, २५ फेब्रुअरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

कृपया, "doc" लाई "कागजात"मा परिवर्तन गर्दिनुहोला। धन्यवाद बडा काजी (कुरा गर्नुहोस्) ०५:०३, ६ अप्रिल २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

यसलाई नेपालीकरण तथा देवनागरी लिपिमा राख्नुको उद्देश्य बुझ्न सकिएन्? रोमन लिपिमा नै राख्दा उपयुक्त हुने मेरो बुझाई छ किनभने यो उप पृष्ठ अत्यधिक प्रयोग हुने गरिएको छ। यसले विभिन्न लेखलाई वर्तमान तथा भविष्यमा प्रभावित गर्न सक्छ। एक पटक विचार गर्नुहोला।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:११, ६ अप्रिल २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
मलाई लाग्छ तपाईंंले मलाई गलत बुझ्नुभयो। यस परिवर्तनले आज वा भविष्यमा कुनै पनि लेख वा कुनै ढाँचालाई असर गर्ने छैन। तपाईंंले अनुभव गरिरहनुभएको सन्दर्भ त्रुटि अब हल भएको छ। यो कागजात ढाँचासँग पाठ पङ्क्तिबद्ध गर्न को लागि हो। धन्यवाद --बडा काजी (कुरा गर्नुहोस्) १७:०१, ६ अप्रिल २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

गोपी कृष्ण भण्डारीबाट प्रश्न (०९:२९, १२ अप्रिल २०२३)

नमस्कार --गोपी कृष्ण भण्डारी (कुरा गर्नुहोस्) ०९:२९, १२ अप्रिल २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

गोपी कृष्ण भण्डारीबाट प्रश्न (०९:३०, १२ अप्रिल २०२३)

नयाँ लेखहरू कसरी थप गर्न सकिन्छ होला? --गोपी कृष्ण भण्डारी (कुरा गर्नुहोस्) ०९:३०, १२ अप्रिल २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

खाता निर्माणकर्ता

नमस्ते, कृपया मलाई यो प्रयोगकर्ता अधिकार दिनुहोला। noratelimitले मलाई पृष्ठहरू छिटो सार्न मद्दत गर्नेछ। धन्यवाद। बडा काजी (कुरा गर्नुहोस्) २२:५०, १६ अप्रिल २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]