विशेष इजलास

नेपाली विकिपीडियाबाट

यसमा जानुहोस्: अन्वेषण, खोज

नेपालको कानूनमा विशेष इजलास भन्नाले तीन वा सो भन्दा बढी न्यायाधीशहरु भएको विशेष इजलासलाई जनाउँदछ । कानूनमा नै विशेष इजलाबाट हेरिने भनी उल्लेख भएको मुद्दा, मुद्दाको जटिलता हेरी प्रधान न्यायाधीशले तोकिदिएको मुद्दा, नेपालको अन्तरिम २०६३ को धारा १०७ (१) अर्न्तर्गतको मुद्दा, विशेष इजलासबाट हेर्न उपयुक्त ठानी संयुक्त इजलासले आदेश दिएको मुद्दा विशेष इजलासबाट हेरिने व्यबस्था छ ।

[परिवर्तन्] बाहिरी लिंकहरू

सर्वोच्च अदालतको आधिकारीक वेबसाईट