शान्ति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कसैलाई कुनै काम विना अवरोध स्वतन्त्र रूपमा गर्न पाउने वातावरण शान्ति हो। होहल्लाऽ कोलाहल आदि रहित अवस्थालाई शान्तिको अवस्था मान्न सकिन्छ।