शिक्षण विधि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शिक्षण विधि पठनपाठनमा अवलम्बन गर्न सकिने विभिन्न शिक्षण कलाहरूको अध्यन गर्ने विज्ञान हो । यो एउटा कलाको रूपमा विकसित हुदै गएको छ । यो शिक्षण गर्न नभई नहुने बिधि हो|

शब्दोत्पत्ति[सम्पादन गर्नुहोस्]

यो शब्द शिक्षणविधि शब्द मिलेर बनेको हो । शिक्षण भनेको पढाई हो र विधि भनेको तरीका हो ।

शैक्षिक उपाधीहरू[सम्पादन गर्नुहोस्]

  1. आई एड
  2. बि एड
  3. एम एड

शिक्षण शास्त्र[सम्पादन गर्नुहोस्]

शिक्षण विधि भनेको एउटा यस्तो कला हो, जो पठन पाठन गर्ने प्रक्रिया हो | शिक्षण विधि एउटा science र art हो।[१] शिक्षण-कार्य प्रक्रियाका विधिवत अध्ययन शिक्षणशास्त्र (Pedagogy) हो | Pedagogy शब्दको शब्दोत्पत्ति युनानी भाषाको παιδαγωγέωबाट भएको हो[२]

शिक्षण विधि पेशालाई प्रभावकारी बनाउने तरिका भनेको कक्षाकोठाको समावेशी व्यवस्थापन हो | शिक्षण विधिको उदेश्य उदार शिक्षाको विस्तारदेखि लिएर व्यवसायिक शिक्षाको सिकाई रहेको छ |

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

  • शिक्षा

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. शिक्षण विधि परिभाषा
  2. Pedagogy शब्द उत्पत्ति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]