श्रेणी वार्ता:नेपाली मोडलहरू

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विकिपरियोजना नेपाल (Rated श्रेणी-class, अज्ञात-महत्व)
WikiProject iconयो श्रेणी विकिपरियोजना नेपालको दायराभित्र पर्दछ, सबै सम्पादकहरू आपसी सहकार्य गरेर नेपाल विवरणका लागि कृपया परियोजना पृष्ठमा जानुहोस्। त्यहाँ तपाईंं परियोजनामा ​​भाग लिन सक्नुहुन्छ वा परियोजनाको वार्ता पृष्ठमा छलफल गर्न सक्नुहुन्छ।
श्रेणी यस परियोजनाको गुणस्तर मापनमा यो लाई श्रेणी मूल्याङ्कनको आवश्यकता छैन।
 अज्ञात  यो श्रेणीले अहिलेसम्म महत्व मूल्याङ्कन प्राप्त गरेको छैन।
 

लैङ्गिकता अनुसार छुटाउन आवश्यक छ र?[सम्पादन गर्नुहोस्]

श्रेणी:विभिन्न पेशामा भएका नेपालीहरू अन्तर्गत कुनै उप-श्रेणीहरूमा लैङ्गिकता अनुसार श्रेणीहरू छुट्याइएको छैन । यसरी मोडलहरूमा लैङ्गिकता अनुसार श्रेणी छुट्याउन असान्दर्भिक लाग्यो । एउटै श्रेणीमा गाभ्न प्रस्ताव गर्दछु । --यलक्वंदा (कुरा गर्ने) १२:२७, ३१ डिसेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]