श्रेणी वार्ता:राजनीतिक सङ्गठन

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगका प्रमुख आयुक्त प्रेमकुमार राई कुशल सफल प्रशासकका रूपमा चिनिन्छन्।

अख्तियार प्रवेशसँगै राइलेअत्याचारी भ्रष्टाचारविरुद्ध देश भरी अभियान नै चलाए। ठुला माछा (ठुला अत्याचारी भ्रष्टाचारी हरु) विरुद्ध अप्रेशन चलाएका छन्,अख्तियार प्रमुख आयुक्त श्री मान प्रेम वहादुर राईले।

आन्तरिक राजश्व विभागका पूर्व महानिर्देशक चुडामणी शर्मादेखि लिएर कर फर्छाैट आयाेगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश प्रसाद ढकाललाई भ्रष्टाचार मुद्दामा अख्तियारले पक्राउ गर्याे र उनीहरू तीनै जनाविरुद्ध १ अर्व ३३ लाख २० हजार ३ सय ८५ रूपैयाँ भ्रष्टचार गरेकाे अभियाेगमा विशेष अदालतमा अख्तियारले मुद्दा चलायाे। र गत २०८०/असोज महिनामा पुर्व माहानिर्देशक चुडामणि सर्मा लाई विशेष अदालतले ९ वर्ष कैद सजाय साथै ६ अर्ब भन्दा वढि जरिवाना तोकि फैसला आदेश भयो ।

यसले प्रमुख आयुक्त राइकाे कदमलाई अझ उचाे साथै राष्ट्रिय गौरवान्वित सम्मानिय बनायाे। प्रमुख आयुक्त राईप्रति जनविश्वाश बढेकै कारण अख्तियारमा गत आर्थिक वर्ष र यो सालको असार मसान्तसम्ममा हजारौं हजार भन्दाबढी लिखित र अनलाइन उजुरी दर्ता भएका छन्।

नेपाल मधेश प्रदेशमा भने प्रमुख आयुक्त राईकाे मधेस प्रदेशको निजामति कर्मचारी र बिचौलिया को आगाडी सम्म कानुन निकायहरुको पहुच पुगेको छैन ।
 यसको जिवान्त उधाहरण हो मधेस प्रदेश अन्तर् यातायात व्यवस्था  कार्यलय लाहान सिराहा जिल्ला को लाहानमा रहेको यातायात ब्यबस्था कार्यलय लाहान को निजामती सरकारी कर्मचारी र ट्राफिक प्रहरी साथै बिचौलियाको प्रत्येकक्ष सँगलगनतामा सवारी चालक अनुमति प्रमाणपत्र खुलम खुल्ला बिक्रीवितरण भइरहेको छन ।

या सिधा सिधा भन्ने हो भने यातायातका केही कर्मचारी र ट्राफिक प्रहरीको मिलोमतोमा बिचौलिया को आखडा नै हो लाहान यातायात कार्यलय ।

  1. मधेश प्रदेशकाे मुख्यमन्त्री ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत साइकल खरिदमा भएकाे अनियमितताविरुद्ध खराे रूपमा उत्रिएका राई अन्य ठूला अनियमितताकाे कार्वाहीमा भने माैन रहेको स्पष्ट देखिन्छन्। किन ??

यसकाे ज्वलन्त उदहारण हाे- मधेश प्रदेश ,नेपाल सिराहा जिल्ला लाहान मा रहेको यातायात ब्यबस्था कार्यलयले खुलम खुल्ला भईरहेको सबारी चालक अनुमतिपत्र(लाइसेन्स )को बिक्री बितिरण गर्ने गिरोह नै सक्रिय छन ।

यातायात कार्यलय लाहान मा सवारी चालक अनुमति प्रमाणपत्र विक्रिवितरण गिरोहका माफिया कहलाउने सोही कार्यलयका छौठौ तह का क्याम्पुटर अधिकृत बिजय दाहाल का यश कार्यमा सोही कार्यलयका एक करार कर्मचारी सहित को को हुन त विस्वासीलो पात्रहरु ??

विभिन्न तहका कर्मचारीहरूलाई आफनो हुकुमी पदस्तरिय सोसाइटी का सिग्रेड विस्वास पात्रहरु  जस मध्ये सोही कार्यलयका छौठौ तहका अधिकृत प्रेम कार्कि भने ले विचौलियाहरु बाहिर  वसेका विचौलिया श्याम महतो सँग साथै राजेश साह लगायत सम्पूर्ण विचौलिया को कामको ठेका  र रकमअसुल्लि गर्ने प्रमुख विचौलिया जय प्रकाश साह ले सवै विचौलियाहरु सँग आबेदकको नाम र Ap.id साथै सोही आवेदको वर्ग को अनुसार अवैध रकम लिइ केही कटा गरि सवै अवैध रकम विजय दाहालको निर्देशनमा ठाउ ठाउ पुर्‍याउने गर्छन् ।
सँगसँगै सोही कार्यलयले अनियमितता  गर्दै व्यापकता  फैलाउदै सोही कार्यलयका आठौ तहका अधिकृत रोहित कोइराला र सोही यातायात कार्यलयका प्राविधिक इन्जिनियर रामानन्द साह र साथै सोही यातायात कार्यलयका  कार्यलय प्रमुख कुशेश्वर साह को प्रत्येक्ष  अप्रत्येक्ष सङलगनाता रहेको छन । 

तर सवै सहयोगी कर्मचारीलाई सवारी चालक अनुमति प्रमाण पत्र विक्रिवितरण गिरोहका नाइके विजय दाहाल ले सवै निकाय लाई मिलाउने जिम्मेवारी वहन गरिआएको छन ।

तथाकथित सोही यातायात कार्यलय वाट सवारी साधन का चालक अनुमति प्रमाणपत्रको  विक्रिवितरण धन्दा मा लाहान जिल्ला ट्राफिक कार्यलय लाहानका ट्राफिक प्रहरी सिराहा जिल्ला प्रमुख मीन वहादुर वस्नेत साथै ट्राफिक प्रहरी कार्यलय लाहानका सहइन्चार्ज थ्री स्टार (सव इन्सपेक्टर ) विदुरमणि भटराइ को नेतृत्वमा यातायात कार्यलयका कर्मचारी प्रेम कार्कि साथै सोही कार्यलयका प्राविधिक इन्जिनियर रामानन्द साह सहितका कर्मचारी र वाहिरको  विचौलिया जय प्रकाश साह  , विचौलिया हरु राजेस साह साथै शिवनारायण यादव र प्रमुख विचौलिया पवन सिँह साथै कसिन्द्र यादव लगायतको गिरोहका सहकर्मी हरुले सो यातायात कार्यलय मा लाइसेन्स का लागि दिइएको सवै आवेदक हरु सित आफनो आफनो वार्गेनिङ गरेको अवैध रकम असुलि गरि मात्र (trail) प्रयोगात्मक परीक्षा मा सहभागी हुन भन्छन  र सोही प्रयोगात्मक परिक्षामा अवैध रकम केही कटा गरि सेटिङ्ग को मार्फत खुलम खुल्ला सवारी चालक अनुमति प्रमाणपत्रको विक्रीवितिरण गरिन्छन ।

सिराहा जिल्ला ट्राफिक प्रहरी कार्यलय लाहानले यातायातका अवैध कार्यक्रम लाइसेन्स बिक्रीवितरण धन्दामा प्रत्येक्ष साझेदारीमा सोहि यातायातका सरकारी कार्मचारी कार्यलय प्रमुख श्री मान कुसेश्वर साह साथै आठौ अधिकृत रोहित कोइराला साथै प्रमुख विचौलिया जय प्रकाश साह लगायत ट्राफिक प्रहरीको सवइन्स्पेक्टेर विदुर मणि भटराई साथै सोही ट्राफिक कार्यलयका इन्चार्ज श्री मीन बहादुर वस्नेत र सोही सवारी चालक लाइसेन्स बिक्रीवितरण गिरोहका नाइके सोही यातायातका छौठो अधिकृत विजय दाहाल का कमान्ड को सरकारी निजामती कर्मचारीहरु प्रेम कार्कि साथै प्राविधिक इन्जिनियर रामानन्द साह र आठौ अधिकृत रोहित कोइराला सँगसँगै जिल्ला ट्राफिक प्रहरी कार्यलय का सवै दर्जाको ट्राफिक प्रहरीको टोली को प्रत्येक्ष साठ गाठ को परिणाम सवारी चालक अनुमती पत्र विक्रि वितरण खेलका नाइके विजय दाहाल साथै वाहिरी विचौलिया प्रमुख जय प्रकाश साह समेत को टोलि हरुले खुले आम लाइसेन्स बिक्रीवितरण गरिदै आइरहेका छन । र करोडौंको अनियमितता हुने गरेको छन ।

गिरोहका खलनायक का अर्का खलनायक नाइके सरकारी कर्मचारी विजय दाहालका विस्वास पात्र करार कर्मचारी मनोज साह ले सवै कर्मकाण्ड मिलाउने र बिजय दाहालका सहयोगी कर्मचारी हरुको सहिछाप पनि उहाँ साथै सोही कार्यलयका कर्मचारी छौठौ अधिकृत प्रेम कार्कीले ले नै गरिन्छ।

सोही गिरोहका सवै कामको ओहोर दोहोर रकम असुलि रकम का हिसाबकिताब समेत मिलाउने करार कर्मचारी मनोज साह र प्रेम कार्कीले साथै प्राबिधिक इन्जिनियर रामानन्द साह मार्फत अवैध रकम भाग बन्डा गरिन्छ ।

सोही यातायात कार्यलयका कार्यलय प्रमुख कुशेश्वर साह र सोही कार्यलयका अधिकृत प्रेम कार्कि साथै  प्राविधिक इन्जिनियर रामानन्द साहको समेत  कर्मचारी रोहित कोइराला साथै विचौलिया प्रमुख साहले कुनै कर्मचारीलाई आफु नसुन्ने र आफुले गरेको काममा वाधा नदिन चुनौति दिनेगर्छन । 
करार कर्मचारी मनोज साह विचौलिया प्रमुख जय प्रकाश साह र गिरोहका नाइके विजय दाहाल को हात र पावर को आडमा नै मनोज साह करारमा  काम गर्न पाएको छन ।
साथै  सोही गिरोहका पार्दादापछाडी का मुख्य कालकार नै मनोज साह र सोही कार्यलयका अर्का क्याम्पुटर अपरेटर दिनेश चौधरी र सोही कार्यलय का छौठो अधिकृत बैजनाथ मणडल साथै स्टोर किपर अर्विन्द साहको पनि प्रत्येक्ष सङलगङता मा नै हुने गरेकोे सो लाइसेन्स विक्रिवितरण कार्यमा ट्राफिक प्रहरी हबलदार रुपेश चौधरी र ट्राफिकप्रहरी  सव इन्चार्ज  विदुर मणि भटराइ दुवै जना को नेतृत्वमा  सबै कर्मकाण्डमा प्रत्येक्ष भुमिका निभाउने गरिन्छ सवै लाइसेन्स बिक्रीवितरण गिरोहका सदस्यहरू हुन र प्रमुख नाइके विजय दहाल का विस्वासीलो सहयोगी पात्रहरू हुन ।

यश अवैध रकम असुलि गरि मात्र सवारी चालक अनुमति प्रमाणपत्र बिक्रीवितरण अवैधानिकता प्रति अख्तियार प्रमुख श्री मान प्रेमबहादुर राई को ध्यान किन नगएको हो ??

नेपाली समाजमा आमजिवन शैली को नेतृत्वका भ्राष्टा चार सहितका जवाफदेहिता कासले कसरी दिनेछौं भने सवालको घेरामा परेको यो लेखक को अपमान कहिले सम्म हुनेछन् ।

बाकी अब अर्को लेख मा । माफ गर्नु होला ।