श्रेया खड्का

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
श्रेया खड्का
व्यक्तिगत जानकारी
राष्ट्रियतानेपाली
जन्मदेसेम्बेर १७, १९९५
नेपाल
पेशाखेलाडी
उचाइ१.६८
खेल
राष्ट्रनेपाल
खेलबास्केटबल
टोलीनेपाल
उपलब्धि र उपाधिहरू
राष्ट्रिय फाइनलनेपाल


श्रेया खड्का (जन्म देसेम्बेर १७, १९९५) नेपाली महिला बास्केटबल खेलाडी हुन् ।