संयुक्त राष्ट्रसंघको आतंकवाद निरोधक कार्यालय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

संयुक्त राष्ट्रसंघको आतंकवाद निरोधक कार्यालय (युएनओसीटी) लाई १५ जुन २०१७ मा १९३ राष्ट्रको संयुक्त राष्ट्रसंघीय महासभाको सहमतिमा एउटा प्रस्तावमा अनुमोदन गरिएको थियो। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्र संघको राजनीतिक मामिला विभाग (डीपीए) बाट सम्बन्धित कार्यहरू, आतंकवाद निरोधक कार्यान्वयन कार्यदल र संयुक्त राष्ट्र आतंकवाद निरोधक केन्द्र (युएनओसीटी) लाई नयाँ संयुक्त राष्ट्र आतंकवाद निरोधक कार्यालयमा हस्तान्तरण गर्ने पहललाई पनि स्वागत गरे।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]