सन्तुलित एकता पार्टी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

सन्तुलित एकता पार्टी (Moderata Samlingspartiet) स्वीडेनका एउटा राजनैतिक दल हो | दल १९०४मा स्थापना गरियो | फ्रेद्रिक रैन्फेल्ट दलको अध्यक्ष हो | २००६ संसदीय निर्वाचनमा दलले १४५६०१४ मतहरू (२६.२३% , ९७ क्षेत्रहरू) पायो | युरोपेली संसदमा यो दलको ४ सदस्य छन्।

सन्तुलित युवा सङ्घ दलको युवा संगठन हो |

[सम्पादन गर्ने] सम्बन्धहरू

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा