सन्तोष साहुखल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सन्तोष साहुखल
व्यक्तिगत जानकारी
पुरा नाम सन्तोष बालगोपाल साहुखल
जन्म मिति (१९८१-०१-१०)१० जनवरी १९८१
जन्म स्थान काठमाडौँ, नेपाल
उचाइ १.६९ मी (५ फिट   इन्च)
खेल्ने स्थान(हरू) स्ट्राइकर
क्लब जानकारी
वर्तमान टोली
च्यासल युथ क्लब
युवा करियर
१९९७-२००२ मध्यपुर युथ सङ्घ
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००३-२००७ थ्री स्टार क्लब
एपिएफ क्लब
२००७-२०१० अल्बानी लिमिटेड
२०१०-१०११ थ्री स्टार क्लब २२ (१७)
२०११–१०१२ मनाङ मर्स्याङ्दी क्लब १७ (१६)
२०१२ थ्री स्टार क्लब ११ (८)
२०१८ च्यासल युथ क्लब (३)
अन्तर्राष्ट्रिय करियर
२००७- नेपाल २९ (४)
*क्लब घरेलु लिग उपस्थिति र गोल

सन्तोष साहुखल नेपाली फुटबल खेलाडी हुन । उनी नेपाली राष्ट्रिय फुटबल टिमका लागि स्ट्राइकरका भूमिकामा खेल्ने गर्दथे । हाल जापानमा आफ्नै व्यक्तिगत जीवनका कारण वसोवास गर्ने उनी अन्तिम पट शहिद स्मारक ए-डिभिजन लिग २०७५ खेल्नका लागि नेपाल आएका थिए ।

खेल जीवन[सम्पादन गर्नुहोस्]

क्लब जीवन[सम्पादन गर्नुहोस्]

च्यासल युथ क्लब[सम्पादन गर्नुहोस्]

जापानबाट ए डिभिजन लिग खेल्न आएका पुर्व चर्चित नेपाली फरवार्ड सन्तोष साहुखल लामो समय पछि नेपाल आएका थिए । उनले २०७५ को नेपाली राष्ट्रिय लिगका लागि च्यासल युथ क्लबसँग सम्झौता गरेका थिए । च्यासल युवा क्लबबाट लिग खेल्दै उनले लिगका ५ खेलमा ३ गोल गरेका थिए । सन्तोषले च्यासलबाट खेल्दै हिमालयन शेर्पा क्लबविरुद्ध को खेलमम म्यान अफ द म्याच पनि हात पारेका थिए । उनले लिगको दशौँ चरणसम्म खेल्ने सम्झौता सहित नेपाल आए अनुसार उनी लिगको १० औँ चरणको समाप्ति पछि उनी पुन जापान फर्किएका थिए । उनले लिगका दुई खेल दोहोरो पहेंलो कार्ड र रेड कार्डका कारण गुमाउँदा उनले दुई खेल गुमाए । च्यासल र मनाङको खेलमा उनले खेलेका थिएनन् ।[१]

अन्तर्राष्ट्रिय जीवन[सम्पादन गर्नुहोस्]

नेपालका लागि गोलहरू[सम्पादन गर्नुहोस्]

# मिति स्थान विपक्ष गोल नतिजा प्रतियोगिता
१.  पाकिस्तान
२.  बङ्गलादेश
३. १८ मार्च २०११ पोखरा रंगशाला, पोखरा, नेपाल  भुटान –०, १-० मैत्रीपूर्ण खेल[२]
४. २ मार्च २०१३ दशरथ रंगशाला, काठमाडौँ, नेपाल  उत्तरी मारिआना टापु –०, ६-० २०१४ एएफसी च्यालेन्ज कप छनोट चरण

उपाधि तथा सम्मान[सम्पादन गर्नुहोस्]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

  1. "च्यासलका फरवार्ड सन्तोष जापान फर्किए", हाम्रो खेलकुद, अन्तिम पहुँच बिहीबार, पौष ५, २०७५ [dead link]
  2. "Nepal‚ Bhutan friendly – Detail News : Nepal News Portal", Thehimalayantimes.com, १८ मार्च २०११, अन्तिम पहुँच १ अप्रिल २०१५  वेब्याक मेसिन अभिलेखिकरण २ अप्रिल २०१५ मिति