साउदी अरबमा महिला अधिकार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

साउदी अरबम विश्वकै सबै भन्दा क्रूर कानुनी व्यवस्था रहेका देशहरू मध्ये साउदी अरबमा महिला अधिकार अत्यधिक कम मात्रमा रहेको छ । जहा महिलाले आफ्नो शरिरको सम्पूर्ण अङ्ग कपडाले ढाक्ने नियम छ भने विदेशी काम दार महिलाहरू सम्मलाई त्यहा आफ्नो कपाल देखाउने अपरिचित पुरुष सङ्ग वार्तालाप गर्न प्रति बंध छ ।साउदीमा महिलालाई मतदान गर्ने अधिकार नभएको ले २०११को चुनावमा त्यँहा भएको अत्यधिक विरोधको करणले त्यहाको प्ररम्परागत केही नियम तोड्नु परेको थियो ।[१]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]