सि

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

सि उच्च स्तरीय(High Level) प्रोग्रामिङ भाषा हो । यो भाषाको विकास डेनिस रिची र केन थम्सन ले बेल ल्याबोरेटरीमा १९६९ र १९७३ बीचमा गरेका हुन् । यो एकदै धेरै प्रयोग गरिने भाषाहरू मध्ये एक हो । त्यस बेलाका अरु प्रोग्रामिङ भाषाहरू जस्तै एसेम्ब्ली , बि, अल्गोलहरु जस्तै भएता पनि यसलै अरू भाषाका कमजोरीहरूलाई कम गरेको छ । यसलाई प्रोसेड्युरल प्रोग्रामिङ भाषा पनि भनिन्छ ।


"http://ne.wikipedia.org/w/index.php?title=सि&oldid=396399" बाट निकालिएको