सि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सि उच्च स्तरीय(High Level) प्रोग्रामिङ भाषा हो । यो भाषाको विकास डेनिस रिची र केन थम्सन ले बेल ल्याबोरेटरीमा १९६९ र १९७३ बीचमा गरेका हुन् । यो एकदैमै धेरै प्रयोग गरिने भाषाहरू मध्ये एक हो । त्यस बेलाका अरु प्रोग्रामिङ भाषाहरू जस्तै एसेम्ब्ली , बि, अल्गोलहरु जस्तै भएता पनि यसलै अरू भाषाका कमजोरीहरूलाई कम गरेको छ । यसलाई प्रोसेड्युरल प्रोग्रामिङ भाषा पनि भनिन्छ ।



"https://ne.wikipedia.org/w/index.php?title=सि&oldid=1045001" बाट अनुप्रेषित