सिम्ता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सिम्ता सुर्खेत जिल्लाको पुर्वि क्षेत्रका आठ वटा गा.वि.स.को क्षेत्र जसलाई सिम्ता क्षेत्र भनिन्छ जुन पुरानो दैलेख जिल्लाको एक हिस्सा हो । जुन क्षेत्र लाई सिङगारु नाचको उदगम ठाऊँ भनिन्छ।

सिम्ताक्षेत्रमा पर्ने गाविसहरू[सम्पादन गर्नुहोस्]

  • आग्रिगाउँ
  • काफलकोट
  • काप्रिचौर
  • खानीखोला
  • घोरेटा
  • डाँडाखाली
  • बजेडीचौर
  • राकम

सिम्ताको नामकरण[सम्पादन गर्नुहोस्]

यस क्षेत्रमा कोणधारी बिरुवा सल्ला बढी भएकाले सल्लाको फल जसलाई "सिम्टा" भनिन्छ त्यसकारण सिम्टा हुने ठाँऊ भन्दै जादाँ सिम्ता नाम रहन गएको हो।

सिम्ता क्षेत्रका पर्यटकीय स्थलहरू[सम्पादन गर्नुहोस्]

१.भोटेचुली; सुर्खेत जिल्ला को अग्लो पहाड हो।यस ठाँऊबाट सुर्खेत जिल्लाका सम्पुर्ण ठाँऊ र सिम्ता क्षेत्र प्रष्ट रूपमा देखिन्छ। २.कोटको थुम्को;यो सिम्ता क्षेत्रको बजेडी गा.वि.स. मा पर्छ। ३.सिम्ता गेट; यो सिम्ता क्षेत्र को खानीखोला गा.वि.स. वडा नं.७र८मा अवस्थित छ। ४.दुनि झरना: ५.शिव मन्दिर (खानी) ६.सिम्ता उपत्यका

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]