सिसाकलम

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
एचबी ग्र्याफाइट सिसाकलम

सिसाकलम (अंग्रेजी: Pencil /ˈpɛnsəl/) एक लेख्ने वा चित्र कोर्न प्रयोग हुने साधन हो । यसको निर्माण कडा आवरण भित्रको साँघुरो भागमा एक रंगको ठोस चुरो राखेर बनाइएको हुन्छ । त्यस आवरणले त्यो चुरोलाई भाँचिन तथा प्रयोगकर्ताको हातमा त्यसको रंग लाग्नबाट जोगाउँछ । सिसाकलमको चुरो ग्र्याफाइटबाट निर्माण गरिने गरिन्छ ।

इतिहास[सम्पादन गर्ने]

सिसाकलमको आविष्कार १६ औं शताब्दीको अन्त्य तिर भएको पाइन्छ । यसमा प्रयोग हुने ग्र्याफाइट एक प्रकारको सिसा हो र सिसाबाट बनेको कलम भएकोले यसलाई सिसाकलम भनियो ।

प्रकार[सम्पादन गर्ने]

सन्दर्भ सूची[सम्पादन गर्ने]