सुगन्धराज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बर्खायाम अगाडि (जेष्ठ/असार) मा फुलफुल्ने पतझड पोथ्रा |

यस समुह मा ७०/८० थरी का फुलहरू समेटिएका छन| नेपाल मा पाइने सुगन्धराज Hydrangea heteromalla,Hydrangea anomala,Hydrangea aspera,Hydrangea robusta प्रजाति का हुन| यो घर भित्र गमला मा २ फिट जति र वाहिर पोथ्रा को रुप मा ३ मीटर सम्म अग्लो हुन्छ|