सुधासागर
नेपाली विकिपीडियाबाट
(सुधार सागर बाट पठाईएको)
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (अगस्त २०१२) |
सुधा सागर नेपालको पहिलो पत्रिका हो। यो विक्रम सम्बत १९५५मा प्रकाशित भएको थियो। भारतबाट गोर्खा भारत जीवन पत्रिकाको सम्पादन गरिसकेका मोतिराम भट्टको सकृयतामा यो पत्रिका प्रकाशन हुने तयारी भएको थियो। तर दुर्भाग्यवश १९५३मा भट्टको असामयिक निधन भएपछि यो केही समय पछि प्रकाशित भयो। यसका सम्पादक पण्डित नरदेव थिए। जो पछि गोरखापत्रको पनि पहिलो सम्पादक बन्न पुगे।