सुराही

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
साके राख्ने १८ अाैं शताब्दिको जापानी कलात्म्क सुराही

सुराही एक लामो साँघुरो घाँटी भएको,पेट फुकेको तरल पदार्थ भन्डारण,अोसार पोसार वा पेय साधनको रुपमा प्रयोग गरिने माटो,धातु,वा शीशाबाट बनेको भाँडो हो । यसको घाँटीको मुख बन्द गर्न बीर्को,ढकन अथवा ठेडीको प्रयोग हुँन्छ । सुराही प्रयोगको अावश्यकता अनुसार बिभन्न नाप र अाकारका हुँने गर्दछन । सुराही को बीकास कलश र अंखोरा प्रकारबाट भएको हो भने करुवा यसको बीशेष प्रकार हो ।


इतीहास[सम्पादन गर्नुहोस्]

प्रारम्भीक कालमा सुराहीहरु माटाका नै हुन्थे भने केही काठका सुराही पनि संग्रालयहरुमा भेटिन्छन । पछी कालान्तरमा मजबुती र टिकाउपन को लागी धातु,काँच हुँदै प्लास्टिक जस्ता अप्रकृतीक र अजैवीक पदार्थका सुराही बन्न थालेका छन । एसिया सुराही निर्माण गर्ने अग्रणी क्षेत्र हुँनुको साथै प्राकृतीक पदार्थ अथवा जैविक पदार्थ लाइ उपयोग गर्ने संस्कृती भएको क्षेत्र देखिन्छ । तर पश्चिमा अाैद्योगीक बिकासपछी उत्पादीत सुराहीहरु प्लास्टिक जस्तो अप्राकृतीक र अजैविक पदार्थबाट सुराही बनाउँने चलन बढेको छ ।

प्रकार[सम्पादन गर्नुहोस्]