सैनिक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सैनिकहरू

राष्ट्रिय सशस्त्र योद्धासमूहको सदस्य अथवा देशको सुरक्षाको निम्ति गठित युद्धबाहिनी(सेना)मा कार्यरत योद्धालाई सैनिक भनिन्छ।