स्टार अलायन्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ढाँचा:Infobox Airline alliance

स्टार अलायन्स संसारको सबैभन्दा ठूलो वैश्विक विमान सेवा प्रदायकहरूको गठबन्धन हो जसको मुख्यालय, फ्रैंकफर्ट एम मेन , जर्मनीमा रहेको छ। यसका वर्तमान सीईओ मार्क स्क्वाव हुन्। यसले आफ्नो नाम र प्रतिक पाँच संस्थापक हवाई सेवाहरूको प्रतिकको रूपमा लिएको छ,यो मे १४, १९७ मा स्थापित भएको थियो।