स्वभाव गीता
यस लेखले विकिपिडियाको शीघ्र मेटाउने मापदण्ड– महत्वहीन पुस्तक–पूरा गर्नसक्छ। मान्य मापदण्डको लागि, हेर्नुहोस् शिमे।
यदि लेखले शीघ्र मेटाउने मापदण्ड पूरा नगरे, वा तपाईँ यसलाई सुधार्न चाहनुहुन्छ भने, तर आफैँले सिर्जना गर्नुभएका पृष्ठहरूबाट यो सूचना नहटाउनुहोला। यदि तपाईँले पृष्ठ सृजना गर्नुभयो र मेटाउनको लागि दिइएको कारणसँग सहमत हुनुहुन्न भने, तल रहेको निलो बाकसलाई थिच्नुहोला र आफ्नो विचार व्यक्त गर्नुहोला। तपाईँले वार्तालाप पृष्ठ समेत जाँच गर्न सक्नुहुन्छ कि तपाईँले कुनै प्रतिक्रिया प्राप्त गर्नुभयो वा गर्नुभएन। एकपटक यो सूचना राखिसकेपछि, निर्विवाद रूपमा शीघ्र मेटाउने मापदण्ड पूरा गरेमा, वा यदि यस वार्तालापमा थपिएको स्पष्टीकरण अपर्याप्त भएमा कुनै पनि समयमा लेख मेटाउन सकिनेछ।
लेखकलाई अनुरोध: तपाईँले अहिलेसम्म लेखको वार्तालापमा प्रतिक्रिया दिनुभएको छैन। यदि तपाईँ लेख मेटाउन असहमत हुनुन्छ भने, माथिको बटन थिचेर पृष्ठलाई किन नमेटने भन्ने विषयमा वार्तालापमा आफ्नो सन्देश छोड्न सक्नुहुनेछ। यदि तपाईँले वार्तापृष्ठमा सन्देश छोड्नुभएको छ तर त्यो अझै देखाइएको छैन भने, पृष्ठको क्यास सफा पार्नुहोस्। यस पष्ठको अन्तिम सम्पादक: बडा काजी (योगदान • लग) समय: ००:३३, ३ मे २०२४ (UTC) (५ घण्टा समय) |
स्वभाव गीता (विज्ञान (नाटक+उपन्यास), २०४८ . प्रयोगहरूबाट उत्पादित 'प्रयोगान्छे' (पुरुष र स्त्री दुवै लिङ्ग भएका मान्छे जस्तै देखिने जीव) का साथै 'गड्यौलान्छे' (गड्यौला र मान्छेको जीन कल्चर गरी उत्पादन भएको जीव) र यसै उत्पादानले सिर्जाना गरेको बौलाहा सपनाबाट सृजित उत्परिवर्तित (Mutant) संस्कृतिबाट दुर्नियति भोगेका १००० वर्ष पछिका समाजको कथा यसमा समाहित छ. २०४८ सालमा प्रकाशित भएको 'स्वभाव गीता' विज्ञान नाटकन्यास (नाटक+उपन्यास) २० वर्ष पछि पुनरसस्करणको रूपमा 'अतृप्त गर्भाधान' शिर्षकसाथ ऐरावती प्रकाशन (बाग बजार ०१-४२३३०७०) ले पुनरप्रकाशन गर्यो. 'क' पात्रको नाम 'प्रयास' र 'ख' पात्रको नाम 'कोपिला' जस्ता सामान्य परिवर्तन यसमा भएको छ.