हँसिया (चलचित्र)
हँसिया नेपाली कथानक चलचित्र हो। नेपाली समाजमा भएका बिकृतिलाई हसियाबाट नै समाप्त पार्नु पर्छ भनेर कथामा देखाइएको छ।
कथा[सम्पादन गर्नुहोस्]
कलाकार[सम्पादन गर्नुहोस्]
चलचित्रमा मुख्य भुमिकामा रहेकी हेमा श्रेष्ठको द्वन्द प्रस्तुती छ । राजेश हमाल सिबिर चिफको को भुमिकामा छन् ।