हर्नु
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
हर्नु एउटा अकर्मक क्रिया हो। यो हर् धातुबाट बनेको र यसको अर्थ चोर्नु हो।
| हर्नु शव्दको अर्थ विक्सनरीमा पनि हेर्नुहोस्। |
यसका रुप यस प्रकार छन्
| बचन | सामान्य वर्तमान काल | सामान्य भूत काल | सामान्य भविष्यत् काल |
|---|---|---|---|
| एक बचन(अन्य पुरुष) | हर्छ/हर्छे/हर्नुहुन्छ | हर्यो/हरे/हरी हरिन्/हर्नुभयो |
हर्नेछ/हर्नेछन्/हर्नुहुनेछ |
| बहुबचन (अन्य पुरुष) | हर्छन् | हरे | हर्नेछन्/हर्नुहुनेछ |
| एक बचन(मध्यम पुरुष) | हर्छौ/हर्छ्यौ | हर्यौ | हर्छौ |
| बहुबचन (मध्यम पुरुष) | हर्छौ | हर्यौ | हर्नेछौ |
| एक बचन(उत्तम पुरुष) | हर्छु | हरें | हर्नेछु |
| बहुबचन (उत्तम पुरुष) | हर्छौं | हर्यौं | हर्नेछौं |
उदाहरण: