हिन्दी चलचित्र परिवारहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भारतीय चलचित्र उद्योगमा केही त्यस्ता कलाकार छन् जसका लागि अभिनय नै आफ्नो पुस्तैनी काम भएको छ ।

यो पृष्ठ तिनै एकै कुल/घरानाका ख्यातिप्राप्त र लोकप्रिय सदस्यसँग सम्बन्धित छ । अङ्ग्रेजी पृष्ठ यहाँ छ ।

[सम्पादन गर्नुहोस्]

अख्तर–आज्मी–खेर परिवार[सम्पादन गर्नुहोस्]

अख्तर परिवार भारतीय चलचित्र उद्योग कै सुपरिचित परिवार हो । यस परिवारमा कवि, लेखक, चलचित्र लेखक, निर्देशक, अभिनेता र निर्माताहरू छन् । जाबेद अख्तरका हजुरवुवाका हजुरवुवाका हजुरवुवा "फजल-ए-हक खैराबादी" एक कवि, लेखक र दार्शनिक थिए । "मुज्तर खैराबादी" भारतीय उर्दु कवि थिए जो जावेद अख्तरका हजुरवुवा थिए । गीतकार जावेद अख्तरले चलचित्र लेखक "हनी इरानी" सँग विवाह गरेका थिए । उनले दोस्रो विवाह "सबाना आज्मी" सँग गरे । आज्मीका भतिजीहरू "फराह नाज" र "तबु" हुन् । फरान अख्तर र जोया अख्तरका कजन (काका/बडीबाका छोरा/छोरी) फराह र सजिद खान हुन् । [१]

[सम्पादन गर्नुहोस्]

आनन्द-साहनी परिवार[सम्पादन गर्नुहोस्]

आनन्द परिवारका सबैभन्दा प्रख्यात र परिचित सदस्य देव आनन्द हुन्, जसले सय भन्दा बढी हिन्दी फिल्ममा प्रमुख किरदारको भूमिका निभाएका छन् । अन्तर्राष्ट्रिय स्तरमा समेत चिनिने शेखर कपुर यस परिवारका अर्का महत्त्वपूर्ण सदस्य हुन् जो विशेषत: एलिजाबेथ नामक चलचित्र निर्देशनका कारण चिनिन्छन् । उनी सुचीत्रा कृष्णमुर्तीसँग विवाह बन्धनमा बाँधिएका थिए ।

  • देव आनन्द
  • कल्पना कार्तिक (देव आनन्दकी श्रीमती)
  • सुनिल आनन्द (देव आनन्द का छोरा)
  • चेतन आनन्द (देव आनन्द का दाजु)
  • उमा आनन्द (चेतन आनन्द की पत्नी)
  • केतन आनन्द (चेतन आनन्द का छोरा)
  • प्रिया राजवंश (अभिनेत्री र चेतन आनन्द की....)
  • कमल जीत (अभिनेता र प्रिया राजवंश को भाइ)
  • वाहिदा रहमान (कमल जीतकी पत्नी र अभिनेत्री)
  • विजय आनन्द (देव आनन्द का भाइ)
  • शेखर कपुर (देव आनन्द का भान्जा)
  • सुचित्रा कृष्णमुर्ती (शेखर कपुरकी पुर्व पत्नी)
  • नविन निश्चोल (अभिनेता, शेखर कपुरको पुर्व सालो)
  • बलराज सान्ही (अभिनेता)
  • भिसम सान्ही (उपन्यासकार, अभिनेता र बलराज सान्हीका भाइ)
  • परिक्षित सान्ही (अभिनेता, बलराज सान्हीका छोरा)
  • विशाल आनन्द (देव आनन्द को भतिज)
  • पुरव कोहली (शेखर कपुरको भतिज)

इ/ई[सम्पादन गर्नुहोस्]

उ/ऊ[सम्पादन गर्नुहोस्]

ए/ऐ[सम्पादन गर्नुहोस्]

[सम्पादन गर्नुहोस्]

[सम्पादन गर्नुहोस्]

अं[सम्पादन गर्नुहोस्]

अ:[सम्पादन गर्नुहोस्]

[सम्पादन गर्नुहोस्]

[सम्पादन गर्नुहोस्]

[सम्पादन गर्नुहोस्]

[सम्पादन गर्नुहोस्]

[सम्पादन गर्नुहोस्]

[सम्पादन गर्नुहोस्]

चक्रवर्ती परिवार[सम्पादन गर्नुहोस्]

मिथुन चक्रवर्ती

[सम्पादन गर्नुहोस्]

[सम्पादन गर्नुहोस्]

[सम्पादन गर्नुहोस्]

[सम्पादन गर्नुहोस्]

[सम्पादन गर्नुहोस्]

[सम्पादन गर्नुहोस्]

[सम्पादन गर्नुहोस्]

[सम्पादन गर्नुहोस्]

[सम्पादन गर्नुहोस्]

[सम्पादन गर्नुहोस्]

[सम्पादन गर्नुहोस्]

[सम्पादन गर्नुहोस्]

[सम्पादन गर्नुहोस्]

[सम्पादन गर्नुहोस्]

[सम्पादन गर्नुहोस्]

[सम्पादन गर्नुहोस्]

[सम्पादन गर्नुहोस्]

[सम्पादन गर्नुहोस्]

भट्ट परिवार[सम्पादन गर्नुहोस्]

  • नानाभाइ भट्ट (निर्देशक – महेश भट्टका पिता)[२]
      • हेमलता भट्ट (नानाभाइ भट्टको पत्नी)
      • सिरिन मोहम्मद अलि (नानाभाइ भट्ट को दोस्रो पत्नी) [३][४]
    • धवल भट्ट (नानाभाइ भट्ट र हेमलता भट्ट का छोरा)
    • रोबिन भट्ट (नानाभाइ भट्ट र हेमलता भट्ट का छोरा); लेखक
    • Mukesh Bhatt (son of Nanabhai Bhatt and Shirin Bhatt); producer
      • Vishesh Bhatt (director – son of Mukesh)
      • Sakshi Bhatt (producer - daughter of Mukesh)
    • Mahesh Bhatt (son of Nanabhai Bhatt & Shirin Bhatt); director, writer, producer
      • Pooja Bhatt (actor, producer – daughter of Mahesh and Kiran (née Loraine Bright))
      • Rahul Bhatt (son of Mahesh and Kiran (née Loraine Bright))
    • Soni Razdan (actress – second wife of Mahesh Bhatt)
      • Alia Bhatt (actress, singer – daughter of Mahesh Bhatt and Soni Razdan)
      • Shaheen Bhatt (Writer/Director– daughter of Mahesh Bhatt and Soni Razdan)
    • Heena Suri (sister of Mahesh Bhatt, Mukesh Bhatt, and Robin Bhatt)

[सम्पादन गर्नुहोस्]

[सम्पादन गर्नुहोस्]

[सम्पादन गर्नुहोस्]

[सम्पादन गर्नुहोस्]

[सम्पादन गर्नुहोस्]

[सम्पादन गर्नुहोस्]

[सम्पादन गर्नुहोस्]

[सम्पादन गर्नुहोस्]

[सम्पादन गर्नुहोस्]

क्ष[सम्पादन गर्नुहोस्]

त्र[सम्पादन गर्नुहोस्]

ज्ञ[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]


  1. The Dynamic Dynasties: What would the world of films be without them? वेब्याक मेसिन अभिलेखिकरण २०१०-०२-१० मिति Screen, September 22, 2000.
  2. "Pooja Bhatt Biography", IMDb.com, अन्तिम पहुँच २०१८-१०-२३ 
  3. The Enigma of Mahesh Bhatt, Dr Dushka H Saiyid, April 07, 2015
  4. The Saraansh of Mahesh Bhatt's life, TNN , Jan 18, 2003