हिमानी शाह

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

हिमानी शाह (जन्म १ अक्टोबर, १९७६) नेपालकी पूर्व युवराज्ञी हुन्। यिनी पूर्व युवराज पारस शाहकी श्रीमती हुन्।

हिमानी भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंहरानी बिपुला सिंहकी छोरी हुन्। यिनको तत्कालिन शाहज्यादा पारस सँग विवाह भएको थियो। हाल विभिन्न सामाजिक कृयाकलापमा संलग्न हिमानी छोरा हृदयेन्द्र शाह, र छोरीहरू पूर्णिका शाह, एवं कृतिका शाहलाइ साथमा लिएर नेपालमा बस्दछिन्। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Royal News: October 2003, Netty's Royalty Page. Retrieved December 24, 2009.

बाहिरी कडीहरू[सम्पादन गर्ने]