हुदहुद चक्रवात

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चक्रवातीय आँधी हुदहुद
अत्यन्त तीव्र चक्रवात (आइएमडी स्केल)
श्रेणी ४ उष्णकटिबन्धीय चक्रवात (सिम्पसन)
अक्टोबर १२, २०१४ मा भारत नजिक पुगेको हुदहुद
उत्पत्तिअक्टोबर ७, २०१४
विलुप्तीअक्टोबर १४, २०१४
सर्वोच्च गति३-मिनेट लगातार: १७५ किमि/घण्टा (११० माईल/घण्टा)
१-मिनेट लगातार: २१५ किमि/घण्टा (१३० माईल/घण्टा)
सर्वनिम्न चाप९६० एईचपीए (एमबार); २८.३५ इन्च/एईचजी
(Estimated at ९३७ हेक्टोपास्कल (२७.६७ इन्च पारा) by the JTWC[१])
हताहत१०९
क्षतिकम्तिमा ११,००,००,००,००० अमेरिकी डलर
प्रभावित क्षेत्र
को भाग

हुदहुद सन् २०१४ मा उत्तरी हिन्द महासागरको दोस्रो ठूलो चक्रवात हो।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

  1. निलोफर चक्रवात

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Tropical Cyclone Hudhud Best Track", Naval Research Laboratory, अन्तिम पहुँच १२ अक्टोबर २०१४  वेब्याक मेसिन अभिलेखिकरण २९ नोभेम्बर २०२० मिति