हृदयचन्द्रसिंह प्रधान रचनासूची
यो सूची कवि तथा लेखक हृदयचन्द्रसिंह प्रधान द्वारा रचित तथा उनका बारेका लेखिएका रचनाहरूको संक्षिप्त सूची हो ।
कृतिहरू[सम्पादन गर्नुहोस्]
निबन्धसङ्ग्रह[सम्पादन गर्नुहोस्]
- भूस्वर्ग (२००३)
- तीस रुपियाँको नोट (२००४)
- जुँगा (२००९)
- कुरा साँचो हो (२०११)
- अफसोच (२०१४)
नाटक[सम्पादन गर्नुहोस्]
- केही नेपाली (२००२)
- छेउ लागेर (२००६)
- गङ्गालालको चिता (२०११)
- उनी देवता हुन् (२०१५)
उपन्यास[सम्पादन गर्नुहोस्]
- स्वास्नी मान्छे (२०११)
- एक चिहान (२०१७)
कथा[सम्पादन गर्नुहोस्]
- उसको आँशु
- हृदयचन्द्रका केही कथाहरू
समालोचना[सम्पादन गर्नुहोस्]
- साहित्य एक दृष्टिकोण (२००४)
- भानुभक्त एक समीक्षा (२०१३)
- नेपाली काव्य र उसका प्रतिनिधि कवि (२०२१)
सन्दर्भसामग्री[सम्पादन गर्नुहोस्]
- उपाध्याय, यदुनन्दन (आईतबार, २३ भाद्र, २०७०), "हृदयचन्द्रसिंह प्रधानका उपन्यासमा नारी मुक्तिको बाटो", samakalinsahitya.com, समकालिन साहित्य, अन्तिम पहुँच २०१९-४-३।
- प्रसाई, नरेन्द्र, "हृदयचन्द्रसिंह प्रधान", nai.com.np, नई प्रकाशन, अन्तिम पहुँच २०१९-३१। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०८-३१ मिति