हेलिकोप्टर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


हेलिकोप्टर 1922
प्रहरीले प्रयोग गर्ने हेलिकोप्टर
HH-43 Huskie

हेलिकोप्टरलाई चपर अथवा हेलो पनि भनिन्छ । बिना पखेटा उड्ने हवाई सवारी साधन हो । हेलिकोप्टरले माथिल्लो भागमा रहेको धारिलो पङ्खाको परिक्रमा द्वारा उत्पन्न हुने बलको सहयताले उडान भर्छ । हेलिकोप्टर बस्ने ठाउँलाई "हेलिप्याड" भनिन्छ ।