हेलिकोप्टर

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
प्रहरीले प्रयोग गर्ने हेलिकोप्टर
उद्दार कार्यमा प्रयोग हुने हेलिकोप्टर

हेलिकोप्टरलाई चपर अथवा हेलो पनि भनिन्छ । बिना पखेटा उड्ने हवाई सवारी साधन हो । हेलिकोप्टरले माथिल्लो भागमा रहेको धारिलो पङ्खाको परिक्रमा द्वारा उत्पन्न हुने बलको सहयताले उडान भर्छ । हेलिकोप्टर बस्ने ठाउँलाई "हेलिप्याड" भनिन्छ ।