होइट्जर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कोरियाली युद्धको क्रममा ९० औं फिल्ड आर्टिलरी बटालियन, यूएस २४ औं इन्फन्ट्री डिभिजन द्वारा म्११४ १५५ मिमी होइट्जरको फायरिङ

होइट्जर( /ˈh.ɪtsər/ ) एक आर्टिलरी हतियार हो जुन तोप र मोर्टारको बीचमा पर्छ। यसको निसाना मोर्टारको भन्दा ठूलो र तोपको भन्दा सानो लाई लक्ष्य गरिन्छ ।

यसको लामो-दायरा क्षमताको कारण, होइट्जरलाई आर्टिलरी ब्याट्री निर्माणमा अन्य आर्टिलरी हिस्सा हरू जस्तै लामो ब्यारेल बन्दुकहरू, मोर्टारहरू, र रकेट आर्टिलरीहरूसँग ठूलो प्रभाव पार्न प्रयोग गर्न सकिन्छ।

व्युत्पत्ति[सम्पादन गर्नुहोस्]

अङ्ग्रेजी शब्द होविट्जर (howitzer) चेक शब्द houfnice [१][२][३] आएको हो, houf, 'भीड', बाट आएको हो [४][५][६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Online Etymology Dictionary", etymonline.com 
  2. The Concise Oxford English Dictionary, 4th edition reprinted, 1956: "Howitzer".
  3. Deutsches Wörterbuch 
  4. Stephen Turnbull: The Hussite Wars, 1419–36. p. 46
  5. German Medieval Armies 1300–1500, १९८५-११-२८, पृ: १६। [dead link]
  6. "houfnice" in Václav Machek, Etymologický slovník jazyka českého, second edition, Academia, 1968.