२०१६ अन्डर-१९ क्रिकेट विश्वकप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०१६ आइसिसी अन्डर-१९ क्रिकेट विश्वकप
मिति२२ जनवरी – १४ फेब्रुअरी २०१६
प्रशासक(हरू)अन्तर्राष्ट्रिय क्रिकेट परिषद
क्रिकेटको प्रकारएकदिवसीय अन्तर्राष्ट्रिय
टुर्नामेन्टको प्रकारराउन्ड रोबिन र नक आउट
आयोजक(हरू)बङ्गलादेश बङ्गलादेश
सहभागीहरू१६
खेल संख्या४८
आधिकारिक वेबसाइटआधिकारिक वेवसाइट

२०१६ अन्डर-१९ क्रिकेट विश्वकप एक सिमित ओभरको क्रिकेट प्रतियोगिता हो जुन जनवरी २२ देखि फेब्रुअरी १४ सम्म बङ्गलादेशमा हुन गइरहेको छ ।[१] यो आइसिसी अन्डर-१९ क्रिकेट विश्वकपको एघारौँ संस्करण हो, र बङ्गलादेशमा यो प्रतियोगिता दोस्रो पटक हुन लागेको हो । यो भन्दा अगाडि सन् २००४को संस्करण बङ्गलादेशमा भएको थियो ।[२]

आइसिसीका सदस्यहरू मध्ये छनौट भएका १६ राष्ट्रहरूले यो प्रतियोगिता खेल्नेछन्, र यस प्रतियोगितामा खेलिने सम्पूर्ण खेलहरूले अन्डर-१९ ओडिआइ को मान्यता प्राप्त गर्नेछन् । आइसीसीका पूर्ण सदस्यको मान्यता पाएका १० राष्ट्रहरू यस प्रतियोगिताको लागि स्वत छनौट भएका छन् भने अन्य ५ राष्ट्र क्षेत्रीय छनौट प्रतियोगिता जितेर र बाकी एउटा टिम २०१५ आइसिसी अन्डर-१९ क्रिकेट विश्वकप छनौट प्रतियोगिता जितेर छनौट भएको हो ।[३]

२०१६ जनवरी ५ मा अस्ट्रेलिया ले सुरक्षाको कारण देखाउदै यो प्रतियोगिता नखेल्ने घोषणा गर्यो ।[४] अस्ट्रेलिया स्थानमा आयरल्यान्ड ले यो प्रतियोगिता खेल्ने भएको छ ।[५] जनवरी ६ मा आयरल्यान्डले प्रतियोगिता खेल्ने कुरा पक्का गरेको थियो ।[६]

गत संस्करणको विजेता दक्षिण अफ्रिका यसपटक लगातार दुई खेलमा बङ्गलादेशनामिबिया सँग पराजित हुदै समूह चरणबाट नै बाहिरिएको छ ।[७][८]

छनौट प्रक्रिया[सम्पादन गर्नुहोस्]

राष्ट्र छनौट
 अस्ट्रेलिया आइसिसी पूर्ण सदस्य राष्ट्र (पछि निकालिएको)[४]
 बङ्गलादेश आइसिसी पूर्ण सदस्य राष्ट्र
 इङ्ल्यान्ड आइसिसी पूर्ण सदस्य राष्ट्र
 भारत आइसिसी पूर्ण सदस्य राष्ट्र
 न्युजिल्यान्ड आइसिसी पूर्ण सदस्य राष्ट्र
 पाकिस्तान आइसिसी पूर्ण सदस्य राष्ट्र
 दक्षिण अफ्रिका आइसिसी पूर्ण सदस्य राष्ट्र
 श्रीलङ्का आइसिसी पूर्ण सदस्य राष्ट्र
 वेस्ट इन्डिज आइसिसी पूर्ण सदस्य राष्ट्र
 जिम्बाब्वे आइसिसी पूर्ण सदस्य राष्ट्र
 अफगानिस्तान २०१४ एसिसी अन्डर-१९ प्रिमियर लिग को विजेता
 नामिबिया २०१५ आइसिसी अफ्रिका अन्डर-१९ च्याम्पियनसिप डिभिजन १ को विजेता
 क्यानडा २०१५ आइसिसी अमेरिका अन्डर-१९ च्याम्पियनसिप को विजेता
 फिजी २०१५ इएपि अन्डर-१९ क्रिकेट ट्रफी
 स्कटल्यान्ड २०१५ आइसिसी यूरोप अन्डर-१९ च्याम्पियनसिपको विजेता
 नेपाल २०१५ आइसिसी अन्डर-१९ क्रिकेट विश्वकप छनौट

को विजेता

 आयरल्यान्ड २०१५ आइसिसी अन्डर-१९ क्रिकेट विश्वकप छनौट को उपविजेता ( अस्ट्रेलिया निस्किएपछि बोलाइएको)[६]

स्थानहरू[सम्पादन गर्नुहोस्]

खेलाडीहरू[सम्पादन गर्नुहोस्]

प्रतियोगिताको लागि प्रत्येक टिमले १५ सदस्यीय टिमको घोषणा गरेका छन् ।

अभ्यास खेलहरू[सम्पादन गर्नुहोस्]

खेल तालिका[सम्पादन गर्नुहोस्]

समुह चरण[सम्पादन गर्नुहोस्]

ग्रुप ए[सम्पादन गर्नुहोस्]

टिम खेलेको जित हार बराबर बेनतिजा अङ्क नेट रनरेट
 बङ्गलादेश +२.१५१
 नामिबिया +०.०३५
 दक्षिण अफ्रिका -०.०२७
 स्कटल्यान्ड -२.३५६
स्रोत:क्रिकइन्फो, २ फेब्रुअरी २०१६


२७ जनवरी
०९:००
स्कोरकार्ड
बङ्गलादेश 
२४०/७ (५० ओभर)
v  दक्षिण अफ्रिका
१९७ (४८.४ ओभर)
बङ्गलादेश ४३ रनले विजयी ।
जहुर अहमद चौधरी स्टेडियम, चिटागोंग
अम्पायरहरू: टिम रोबिन्सन (इङ्ल्यान्ड) र छेट्तिटहुडि शाम्मशुद्धिन (भारत)
प्लेयर अफ दि म्याच: नाज्मुल हुस्सेन शान्तो (बङ्गलादेश)
नाज्मुल हुस्सेन शान्तो ७३ (८२)
बेइन मुल्डर ३/४२ (९ ओभर)
लेइम स्मिथ १०० (१४६)
मेहेदि हसन ३/३७ (९.४ ओभर)
  • बङ्गलादेशले टस जितेर ब्याटिङ रोज्यो ।

२९ जनवरी
०९:००
स्कोरकार्ड
स्कटल्यान्ड 
१५९ (३६.३ ओभर)
v  नामिबिया
१६२/१ (२६ ओभर)
नामिबिया ९ विकेटले विजयी ।
सेख कमाल अन्तर्राष्ट्रिय स्टेडियम, कोक्स बजार
अम्पायरहरू: निगेल डुगुइड (वेस्ट इन्डिज) र अहमद सहाब (पाकिस्तान)
प्लेयर अफ दि म्याच: एसजे लेफ्ताइ-इयातोन (नामिबिया)
वोवाइस शाह ३९ (४९)
माइकल भान लिङ्गे ३/१९ (८ ओभर)
एसजे लेफ्ताइ-इयातोन ६७* (७८)
हरिस अस्लम १/२३ (५ ओभर)
  • स्कटल्याण्डले टस जितेर ब्याटिङ रोज्यो ।

३१ जनवरी
०९:००
स्कोरकार्ड
बङ्गलादेश 
२५६/६ (५० ओभर)
v  स्कटल्यान्ड
१४२ (४७.२ ओभर)
बङ्गलादेश ११४ रनले विजयी ।
सेख कमाल अन्तर्राष्ट्रिय स्टेडियम, कोक्स बजार
अम्पायरहरू: लङ्गटन रुसेरे (जिम्बाब्वे) र अहमद साहब (पाकिस्तान)
प्लेयर अफ दि म्याच: नाज्मुल हुस्सेन शान्तो (बङ्गलादेश)
नाज्मुल हुस्सेन शान्तो ११३* (११७)
मोहम्मद गफ्फर ४/६० (१० ओभर)
अजीम दार ५० (८९)
सालेह अहमेद शावोन ३/२७ (१० ओभर)
  • स्कटल्याण्डले टस जितेर फिल्डिङ रोज्यो ।

३१ जनवरी
०९:००
स्कोरकार्ड
दक्षिण अफ्रिका 
१३६/९ (५० ओभर)
v  नामिबिया
१३७/८ (३९.४ ओभर)
नामिबिया २ विकेटले विजयी ।
सेख कमाल अन्तर्राष्ट्रिय स्टेडियम (एकेडेमी मैदान), कोक्स बजार
अम्पायरहरू: निगेल डुगुइड (वेस्ट इन्डिज) र इनामुल हक (बङ्गलादेश)
प्लेयर अफ दि म्याच: माइकल भान लिङ्गे (नामिबिया)
विल्लेम लुडिक ४२ (९८)
माइकल भान लिङ्गे ४/२४ (१० ओभर)
लोहन लोरेन्स ५८* (९७)
जियाद अब्राहम्स २/१८ (८.४ ओभर)
  • दक्षिण अफ्रिकाले टस जितेर ब्याटिङ रोज्यो ।

२ फेब्रुअरी
०९:००
स्कोरकार्ड
नामिबिया 
६५ (३२.५ ओभर)
v  बङ्गलादेश
६६/२ (१६ ओभर)
बङ्गलादेश ८ विकेटले विजयी ।
सेख कमाल अन्तर्राष्ट्रिय स्टेडियम, कोक्स बजार
अम्पायरहरू: निगेल डुगुइड (वेस्ट इन्डिज) र लाङ्गटोन रुसुरे (जिम्बाब्वे)
प्लेयर अफ दि म्याच: सालेह अहमेद (बङ्गलादेश)
निको दभिन १९ (३२)
अरिफुल इस्लाम २/९ (५ ओभर)
जोयरेक शेक ३४* (५५)
फ्रिट्ज कोटजी २/२० (६ ओभर)
  • बङ्गलादेशले टस जितेर फिल्डिङ रोज्यो ।

२ फेब्रुअरी
०९:००
स्कोरकार्ड
स्कटल्यान्ड 
१२७ (४५.४ ओभर)
v  दक्षिण अफ्रिका
१२९/० (२९ ओभर)
दक्षिण अफ्रिका १० विकेटले विजयी ।
सेख कमाल अन्तर्राष्ट्रिय स्टेडियम (एकेडेमी मैदान), कोक्स बजार
अम्पायरहरू: अहमद साहब (पाकिस्तान) र इनामुल हक (बङ्गलादेश)
प्लेयर अफ दि म्याच: कायल भर्रिन्ने (द अ)
हारिस कार्नेगी २९* (४८)
विआन मुल्डर २/१६ (६ ओभर)
लियम स्मिथ ६४* (८७)
कायल भर्रिन्ने ६४* (८७)
  • दक्षिण अफ्रिकाले टस जितेर फिल्डिङ रोज्यो ।

ग्रुप बि[सम्पादन गर्नुहोस्]

टिम खेलेको जित हार बराबर बेनतिजा अङ्क नेट रनरेट
 पाकिस्तान +०.९७२
 पाकिस्तान +१.३७३
 अफगानिस्तान -0.०६७
 क्यानडा -२.६४०
स्रोत:क्रिकइन्फो, ३ फेब्रुअरी २०१६


२८ जनवरी
०९:००
स्कोरकार्ड
अफगानिस्तान 
१२६ (४१.२ ओभर)
v  पाकिस्तान
१२९/४ (३१.३ ओभर)
पाकिस्तान ६ विकेटले विजयी ।
सिल्हेट अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम, सिल्हेट
अम्पायरहरू: रवीन्द्र विमलासिरि (श्रीलङ्का) र इयान रामाजे (स्कटल्यान्ड)
प्लेयर अफ दि म्याच: हसन मोहसिन (पाकिस्तान)
तरिक स्तनक्जाइ ५३ (७६)
शदब खान ४/९ (५ ओभर)
जीशान मलिक २९ (३७)
जाइ-अर-रेहमान २/३१ (१० ओभर)
  • पाकिस्तानले टस जितेर फिल्डिङ रोज्यो ।

३० जनवारी
०९:००
स्कोरकार्ड
श्रीलङ्का 
३१५/६ (५० ओभर)
v  क्यानडा
११९ (३९.२ ओभर)
श्रीलङ्का १९६ रनले विजयी ।
सिल्हेट अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम, सिल्हेट
अम्पायरहरू: जरेमिहा मतिबिरि (जिम्बाब्वे) र अनिसुर रहमान (बङ्गलादेश)
प्लेयर अफ दि म्याच: छरित आसालाङ्का (श्रीलङ्का)
छरित आसालाङ्का ७६ (६९)
अब्दुल हसीब २/६५ (९ ओभर)
अर्स्लान खाथ ४२ (७१)
दमिथा सिल्भा २/१६ (६ ओभर)
  • श्रीलङ्काले टस जितेर ब्याटिङ रोज्यो ।

२८ जनवरी
०९:००
स्कोरकार्ड
श्रीलङ्का 
१८४ (४८.१ ओभर)
v  अफगानिस्तान
१५१ (४४.१ ओभर)
श्रीलङ्का ३३ रनले विजयी ।
सिल्हेट जिल्ला स्टेडियम, सिल्हेट
अम्पायरहरू: जेरेमिहा मतिबिरि (जिम्बाब्वे) र इयान रामागे (स्कटल्याण्ड)
प्लेयर अफ दि म्याच: छरिता आसालाङ्का (श्रीलङ्का)
छरित आसालाङ्का ७१ (९१)
शम्सुर्राहमान ३/१९ (१० ओभर)
वाइदुल्लाह सफक ४७ (४७)
कामिन्दु मेन्डिस ३/३६ (८ ओभर)
  • श्रीलङ्काले टस जितेर ब्याटिङ रोज्यो ।

३० जनवरी
०९:००
स्कोरकार्ड
क्यानडा 
१७८ (४८.३ ओभर)
v  पाकिस्तान
१८०/३ (४०.५ ओभर)
पाकिस्तान ७ विकेटले विजयी ।
सिल्हेट जिल्ला स्टेडियम, सिल्हेट
अम्पायरहरू: रभीन्द्र विमालासिरि (श्रीलङ्का) र अनिसुर रहमान (बङ्गलादेश)
प्लेयर अफ दि म्याच: जिशान मलिक (पाकिस्तान)
भाबिन्दु आधिएट्टी ५१ (६८)
हसन खान ३/३६ (१० ओभर)
जिशान मलिक ८९* (१२२)
सुलिमान खान १/२३ (६ ओभर)
  • क्यानडाले टस जितेर ब्याटिङ रोज्यो ।

१ फेब्रुअरी
०९:००
स्कोरकार्ड
क्यानडा 
१४७ (५० ओभर)
v  अफगानिस्तान
१४९/६ (२४.१ ओभर)
अफगानिस्तान ४ विकेटले विजयी ।
सिल्हेट अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम, सिल्हेट
अम्पायरहरू: इयान रामागे (स्कटल्याण्ड) र अनिसुर रहमान (बङ्गलादेश)
प्लेयर अफ दि म्याच: तरिक स्तनकजाइ (अफगानिस्तान)
अर्स्लान खान ३८ (५२)
सम्सुर्रहमान ३/२१ (८ ओभर)
तरिक स्तकनाइ ५६ (४८)
मिराज पटेल ३/१७ (३.१ ओभर)
  • क्यानडाले टस जितेर ब्याटिङ रोज्यो ।

३ फेब्रुअरी
०९:००
स्कोरकार्ड
पाकिस्तान 
२१२ (४८.४ ओभर)
v  श्रीलङ्का
१८९ (४६.४ ओभर)
पाकिस्तान २३ रनले विजयी ।
शेर-ए-बङ्गला राष्ट्रिय क्रिकेट स्टेडियम, ढाका
अम्पायरहरू: जर्जोरी ब्रेथवेट (वेस्ट इन्डिज) र सर्फुद्दुल्लाह (बङ्गलादेश)
प्लेयर अफ दि म्याच: हसन मोहसिन (पाकिस्तान)
हसन मोहसिन ८६ (८६)
वानिडु हासाराङ्गा २/३० (१० ओभर)
कामिन्डु मेन्डिस ६८ (१०४)
सादाब खान ३/३१ (८.४ ओभर)
  • श्रीलङ्काले टस जितेर फिल्डिङ रोज्यो ।

ग्रुप सी[सम्पादन गर्नुहोस्]

टिम खेलेको जित हार बराबर बेनतिजा अङ्क नेट रनरेट
 इङ्ल्यान्ड +३.२६०
 वेस्ट इन्डिज +१.३५३
 जिम्बाब्वे -०.०३७
 फिजी -५.१५०
स्रोत:क्रिकइन्फो, २ फेब्रुअरी २०१६


२७ जनवरी
०९:००
स्कोरकार्ड
इङ्ल्यान्ड 
३७१/३ (५० ओभर)
v  फिजी
७२ (२७.३ ओभर)
इङ्ल्यान्ड २९९ रनले विजयी ।
यम. ए. अजिज स्टेडियम, चिटागोंग
अम्पायरहरू: अहसन राजा (पाकिस्तान) र मिक मार्टेल (अस्ट्रेलिया)
प्लेयर अफ दि म्याच: डिनाइल लोरेन्स (इङ्ल्यान्ड)
डिनाइल लोरेन्स १७४ (१५०)
साकाकाका तिकोइसुभा १/५९ (८ ओभर)
पेनि भुनिवाका ३६ (७४)
सकिव महमुद ३/२ (५ ओभर)
  • इङ्ल्यान्डले टस जितेर ब्याटिङ रोज्यो ।

२९ जनवरी
०९:००
स्कोरकार्ड
फिजी 
८१ (२७.४ ओभर)
v  जिम्बाब्वे
८४/३ (१८.५ ओभर)
जिम्बाब्वे ७ विकेटले विजयी ।
यम. ए. अजिज स्टेडियम, चिटागोंग
अम्पायरहरू: तिम रोबिन्सन (इङ्ल्यान्ड) र मिक मार्टेल (अस्ट्रेलिया)
प्लेयर अफ दि म्याच: विस्ली माधेवेरे (जिम्बाब्वे)
साकाकाका तिकोइसुभा १९ (३९)
विस्ली माधेवेरे ५/२४ (९.४ ओभर)
ब्रेन्डन स्लाइ २९* (४४)
जोसैया बलेइसिकोइबिया २/१९ (४.५ ओभर)
  • फिजीले टस जितेर ब्याटिङ रोज्यो ।

२९ जनवरी
०९:००
स्कोरकार्ड
इङ्ल्यान्ड 
२८२/७ (५० ओभर)
v  वेस्ट इन्डिज
२२१ (४३.४ ओभर)
इङ्ल्यान्ड ६१ रनले विजयी ।
जहुर अहमद चौधरी स्टेडियम, चिटागोंग
अम्पायरहरू: फिल जोन्स (न्युजिल्यान्ड) र अहसन राजा (पाकिस्तान)
प्लेयर अफ दि म्याच: डिनाइल लोरेन्स (इङ्ल्यान्ड)
कालम टेलोर ५९ (६७)
जिद्रोन पोपे २/४५ (९ ओभर)
कीमो पौल ६५ (५८)
सकिब महम्मुद ४/४२ (८.४ ओभर)
  • इङ्ल्यान्डले टस जितेर ब्याटिङ रोज्यो ।

३१ जनवरी
०९:००
स्कोरकार्ड
वेस्ट इन्डिज 
३४०/७ (५० ओभर)
v  फिजी
७८ (२७.३ ओभर)
वेस्ट इन्डिज २६२ रनले विजयी ।
यम. ए. अजिज स्टेडियम, चिटागोंग
अम्पायरहरू: फिल जोन्स (न्युजिल्यान्ड) र तिम रोबिन्सन (इङ्ल्यान्ड)
प्लेयर अफ दि म्याच: जिद्रोन पोपे (वेस्ट इन्डिज)
शमर स्पिङ्रगर १०१ (७८)
साकाकाका तिकोइसुभा ५९/६ (१० ओभर)
पेनि भुनिवाका २९ (४९)
जिद्रोन पोपे ४/२४ (७ ओभर)
  • फिजीले टस जितेर फिल्डिङ रोज्यो ।

३१ जनवरी
०९:००
स्कोरकार्ड
इङ्ल्यान्ड 
२८८/४ (५० ओभर)
v  जिम्बाब्वे
१५९ (४३.४ ओभर)
इङ्ल्यान्ड १२९ रनले विजयी ।
जहुर अहमद चौधरी स्टेडियम, चिटागोंग
अम्पायरहरू: मिक मार्टेल (अस्ट्रेलिया) र छेट्तिटहुडि शाम्मशुद्धिन (भारत)
प्लेयर अफ दि म्याच: जाक बुनर्हम (इङ्ल्यान्ड)
जाक बुर्नहम १०६* (१०४)
रुगारे मागारिरा २/३६ (१० ओभर)
जेरेमी इभेस ९१ (१३२)
सकिब महम्मुद ४/३९ (९.४ ओभर)
  • इङ्ल्यान्डले टस जितेर ब्याटिङ रोज्यो ।

२ फेब्रुअरी
०९:00
स्कोरकार्ड
वेस्ट इन्डिज 
२२६/९ (५० ओभर)
v  जिम्बाब्वे
२२४ (४९ ओभर)
वेस्ट इन्डिज २ रनले विजयी ।
जहुर अहमद चौधरी स्टेडियम, चिटागोंग
अम्पायरहरू: फिल जोन्स (न्युजिल्यान्ड) र अहसन राजा (पाकिस्तान)
प्लेयर अफ दि म्याच: अल्जारी जोसेफ (वेस्ट इन्डिज)
शमार स्पिर्ङगर ६१ (७१)
रुगारे मागारिरा ३/२८ (१० ओभर)
शौन स्नाइडर ५२ (७१)
अल्जारी जोसेफ ४/३० (१० ओभर)
  • जिम्बाब्वेले टस जितेर फिल्डिङ रोज्यो ।

ग्रुप डि[सम्पादन गर्नुहोस्]

टिम खेलको जित हार बराबर बेनतिजा अङ्क नेट रनरेट
 भारत +२.५८१
 नेपाल +०.०३२
 न्युजिल्यान्ड -०.८१०
 आयरल्यान्ड -१.७०५
स्रोत:क्रिकइन्फो, १ फेब्रुअरी २०१६


२८ जनवरी
०९:००
स्कोरकार्ड
भारत 
२६८/९ (५० ओभर)
v  आयरल्यान्ड
१८९ (४९.१ ओभर)
भारत ७९ रनले विजयी ।
शेर-ए-बङ्गला राष्ट्रिय क्रिकेट स्टेडियम, ढाका
अम्पायरहरू: एड्रियन होल्डस्टक (द अ) र रुचिरा पल्लियागुरुगे (श्रीलङ्का)
प्लेयर अफ दि म्याच: सरफराज खान (भारत)
सरफराज खान ७३ (७०)
रोरी एन्ड्रेस ३/३५ (१० ओभर)
विलियम म्याक्लिन्टक ५८ (८६)
राहुल बथाम ३/१५ (८ ओभर)
  • आयरल्यान्डले टस जितेर फिल्डिङ रोज्यो ।

२८ जनवरी
०९:००
स्कोरकार्ड
नेपाल 
२३८/७ (५० ओभर)
v  न्युजिल्यान्ड
२०६ (४७.१ ओभर)
नेपाल ३२ रनले विजयी ।
खान साहेब ओस्मान अली स्टेडियम, फतउल्लाह
अम्पायरहरू: रब बेली (इङ्ल्यान्ड) र सरफुद्दुल्लाह (बङ्गलादेश)
प्लेयर अफ दि म्याच: राजु रिजाल (नेपाल)
राजु रिजाल ४८ (६५)
नथन स्मिथ ३/५८ (१० ओभर)
ग्लेन फिलिप्स ५२ (६८)
दिपेन्द्र एेरी ३/२४ (५ ओभर)
  • न्युजिल्यान्डले टस जितेर फिल्डिङ रोज्यो ।

३० जनवरी
०९:००
स्कोरकार्ड
भारत 
२५८/८ (५० ओभर)
v  न्युजिल्यान्ड
१३८/१० (३१.३ ओभर)
भारत १२० रनले विजयी ।
शेर-ए-बङ्गला राष्ट्रिय क्रिकेट स्टेडियम, ढाका
अम्पायरहरू: रब बेली (इङ्ल्यान्ड) र जर्जोरी ब्रेथवेक (वेस्ट इन्डिज)
प्लेयर अफ दि म्याच: अभेस खान (भारत)
सरफराज खान ७४ (८०)
जक गिब्सन ५०/३ (१० ओभर)
रिसभ पन्त ५७ (८३)
एम के लोम्रोर ४७/५ (७.३ ओभर)
  • न्युजिल्यान्डले टस जितेर फिल्डिङ रोज्यो ।
  • यो जितसँगै भारत क्वाटरफाइनलमा पुग्यो भने न्युजिल्यान्ड प्रतियोगिताबाट बाहिरिएको छ ।

३० जनवरी
०९:००
स्कोरकार्ड
आयरल्यान्ड 
१३१/९ (५० ओभर)
v  नेपाल
१३२/२ (२५.३ ओभर)
नेपाल ८ विकेटले विजयी।
खान साहेब ओस्मान अली स्टेडियम, फतउल्लाह
अम्पायरहरू: एड्रियन होल्डस्टक (द अ) र सरफुद्दुल्लाह (बङ्गलादेश)
प्लेयर अफ दि म्याच: सन्दिप लामिछाने (नेपाल)
हेरी टेक्टर ३० * (५४)
सन्दिप लामिछाने ५/२७ (१० ओभर)
योगेन्द्र सिंह कार्की ६१ * (८१)
जोसुवा लिटल १/१७ (५ ओभर)
  • आयरल्यान्डले टस जितेर ब्याटिङ रोज्यो ।
  • जितसँगै नेपाल क्वाटरफाइनलमा पुगेको छ भने आयरल्यान्ड प्रतियोगिताबाट बाहिरिएको छ ।
  • यो खेलमा सन्दिप लामिछाने (नेपाल) ले ह्याटि्रक गरेका छन् ।[१०]

१ फेब्रुअरी
०९:००
स्कोरकार्ड
नेपाल 
१६९/८ (४८ ओभर)
v  भारत
१७५/३ (१८.१ ओभर)
भारत ७ विकेटले बिजयी ।
शेर-ए-बङ्गला राष्ट्रिय क्रिकेट स्टेडियम, ढाका
अम्पायरहरू: रब बेली (भारत) र रुचिरा पल्लियागुरुगे (श्रीलङ्का)
प्लेयर अफ दि म्याच: रिसभ पन्त(भारत)
सन्दिप सुनार ३७ (७३)
अभेस खान ३/३४ (८ ओभर)
रिसभ पन्त ७८ (२४)
प्रेम तामाङ २/४१ (६ ओभर)
  • भारतले टस जितेर फिल्डिङ रोज्यो ।
  • जितसँगै भारत समूह विजेता भएको छ भने नेपाल समूह उपविजेता भएको छ।
  • कुहिरोको कारणले म्याच ४८ ओभरमा छोट्याइयो ।
  • रिसभ पन्त (भारत) ले यू-१९ क्रिकेट प्रतियोगितामा सबैभन्दा छिटो ५० रन बनाए।[११]

१ फेब्रुअरी
०९:००
स्कोरकार्ड
आयरल्यान्ड 
२१२ (४७.५ ओभर)
v  न्युजिल्यान्ड
२१३/६ (४०.१ ओभर)
न्युजिल्यान्ड ४ विकेटले विजयी ।
खान साहेब ओस्मान अली स्टेडियम, फतउल्लाह
अम्पायरहरू: जर्जोरी ब्रेथवेट (वेस्ट इन्डिज) र एड्रियन होल्डस्टक (द अ)
प्लेयर अफ दि म्याच: फिन अल्लेन (न्युजिल्यान्ड)
जाक टेक्टर ५६ (८३)
जोस फिन्नी ३/३० (७ ओभर)
फिन अल्लेन ९७ (७६)
रोरी एन्डर्स ४/३२ (१० ओभर)
  • न्युजिल्यान्डले टस जितेर फिल्डिङ रोज्यो ।
  • हुस्सुको कारणले खेल ४८ ओभरमा घटाइएको थियो ।

प्लेट लिग[सम्पादन गर्नुहोस्]

नवौँ स्थानको प्लेअफ क्वाटरफाइनल नवौँ स्थानको प्लेअफ सेमिफाइनल नवौँ स्थानको प्लेअफ
४ फेब्रुअरी        
  आयरल्यान्ड  १८५/७
८ फेब्रुअरी
  दक्षिण अफ्रिका  १८७/२  
  दक्षिण अफ्रिका  ९१
५ फेब्रुअरी
      जिम्बाब्वे  ९४/२  
  क्यानडा  १८६/८
१२ फेब्रुअरी
  जिम्बाब्वे  १९०/४  
  जिम्बाब्वे  
४ फेब्रुअरी    
    अफगानिस्तान  
  स्कटल्यान्ड  १८१/९
९ फेब्रुअरी
  न्युजिल्यान्ड  १८५/३  
  न्युजिल्यान्ड  १३५ एघारौँ स्थानको प्लेअफ
५ फेब्रुअरी
      अफगानिस्तान  १३७/२   १२ फेब्रुअरी
  अफगानिस्तान  ३४०/९
  दक्षिण अफ्रिका  
  फिजी  ११४  
  न्युजिल्यान्ड  
 
तेह्रौँ स्थानको प्लेअफ सेमिफाइनल तेह्रौँ स्थानको प्लेअफ
         
   
७ फेब्रुअरी
     
  क्यानडा  १३९
 
      आयरल्यान्ड  १४२/४  
   
१० फेब्रुअरी
     
  आयरल्यान्ड  २३५/७
     
    स्कटल्यान्ड  १४०
   
८ फेब्रुअरी
     
  स्कटल्यान्ड  २२५ पन्ध्रौँ स्थानको प्लेअफ
 
      फिजी  १४९   ११ फेब्रुअरी
   
  क्यानडा  
     
  फिजी  
 

प्लेट क्वाटरफाइनल[सम्पादन गर्नुहोस्]

४ फेब्रुअरी
०९:००
स्कोरकार्ड
दक्षिण अफ्रिका 
१८५/७ (५० ओभर)
v  आयरल्यान्ड
१८७/२ (४६ ओभर)
दक्षिण अफ्रिका ८ विकेटले विजयी ।
सेख कमाल अन्तर्राष्ट्रिय स्टेडियम, कोक्स बजार
प्लेयर अफ दि म्याच: कायल भर्रीन्ने (द अ)
लोरकन ट्रकर ७७* (९८)
ड्यायम गलिम २/२२ (१० ओभर)
कायल भर्रीन्ने ७७ (१०९)
एडम डेन्निसन १/२७ (८ ओभर)

४ फेब्रुअरी
०९:००
स्कोरकार्ड
स्कटल्यान्ड 
१८१/९ (५० ओभर)
v  न्युजिल्यान्ड
१८५/३ (२७ ओभर)
न्युजिल्यान्ड ७ विकेटले विजयी ।
सेख कमाल अन्तर्राष्ट्रिय स्टेडियम (एकेडेमी ग्राउन्ड), कोक्स बजार
ओवाइस शाह ३२ (६६)
रोस टेर ब्राक ३/३४ (१० ओभर)
ग्लेन फिलिप्स ८९ (४०)
हरिस अस्लम २/३७ (८ ओभर)

५ फेब्रुअरी
०९:००
स्कोरकार्ड
अफगानिस्तान 
३४०/९ (५० ओभर)
v  फिजी
११४ (३१.२ ओभर)
अफगानिस्तान २२६ रनले विजयी ।
सेख कमाल अन्तर्राष्ट्रिय स्टेडियम, कोक्स बजार
प्लेयर अफ दि म्याच: करिम जनत (अफगानिस्तान)
करिम जनत १५६ (१३२)
पेनि भनिवाका ३/४1 (६ ओभर)
जोसैया बलेइकिकैबिया २९ (४०)
निजात मसूद ३/६ (६ ओभर)

५ फेब्रुअरी
०९:००
स्कोरकार्ड
क्यानडा 
१८६/८ (५० ओभर)
v  जिम्बाब्वे
१९०/४ (३१.४ ओभर)
जिम्बाब्वे ६ विकेटले विजयी ।
सेख कमाल अन्तर्राष्ट्रिय स्टेडियम (एकेडेमी ग्राउन्ड), कोक्स बजार
प्लेयर अफ दि म्याच: जेरेमी इभेस (जिम्बाब्वे)
अमिस टाप्लू ३७ (७१)
जेरेमी इभेस ३/३० (१० ओभर)
सेन स्नाइडर ५६ (४२)
भाविन्डु अधिहेट्टी २/२३ (८ ओभर)

प्लेट सेमिफाइनल[सम्पादन गर्नुहोस्]

८ फेब्रुअरी
०९:००
स्कोरकार्ड
दक्षिण अफ्रिका 
९१ (३९.५ ओभर)
v  जिम्बाब्वे
९४/२ (२२ ओभर)
जिम्बाब्वे ८ विकेटले विजयी ।
सेख कमाल अन्तर्राष्ट्रिय स्टेडियम, कोक्स बजार
प्लेयर अफ दि म्याच: रिचार्ड नगाराभा (जिम्बाब्वे)
रिभाल्डो मूनसामी ३२ (४६)
रिचार्ड नगाराभा ४/१० (९ ओभर)
जेरेमी इभेस ३४* (५४)
विआन मुल्डर १/१० (४ ओभर)

९ फेब्रुअरी
०९:००
स्कोरकार्ड
न्युजिल्यान्ड 
१३५ (४४.५ ओभर)
v  अफगानिस्तान
१३७/२ (२७.३ ओभर)
अफगानिस्तान ८ विकेटले विजयी ।
सेख कमाल अन्तर्राष्ट्रिय स्टेडियम (एकेडेमी ग्राउन्ड), कोक्स बजार
प्लेयर अफ दि म्याच: तरिक स्तनकजाइ (अफगानिस्तान)
अनिकेत परिख ४८ (५४)
रशिद खान ३/३० (१० ओभर)
तरिक स्तनिकजाइ ५०* (८६)
अनिकेत परिख २/५० (१० ओभर)

प्लेट फाइनल[सम्पादन गर्नुहोस्]

१२ फेब्रुअरी
०९:००
स्कोरकार्ड
जिम्बाब्वे 
v  अफगानिस्तान
प्लेट फाइनल
सेख कमाल अन्तर्राष्ट्रिय स्टेडियम, कोक्स बजार

सुपर लिग[सम्पादन गर्नुहोस्]

क्वाटरफाइनल सेमिफाइनल फाइनल
५ फेब्रुअरी        
  नेपाल  २११/९
११ फेब्रुअरी
  बङ्गलादेश  २१५/४  
  बङ्गलादेश  
८ फेब्रुअरी
      वेस्ट इन्डिज    
  पाकिस्तान  २२७/६
१४ फेब्रुअरी
  वेस्ट इन्डिज  २२९/५  
   
६ फेब्रुअरी    
    भारत  
  भारत  ३४९/६
९ फेब्रुअरी
  नामिबिया  १५२/१०  
  भारत  २६७/९ तेस्रो स्थानको प्लेअफ
७ फेब्रुअरी
      श्रीलङ्का  १७०   १३ फेब्रुअरी
  इङ्ल्यान्ड  १८४
   
  श्रीलङ्का  १८६/४  
  श्रीलङ्का  
 
पाँचौ स्थानको प्लेअफ सेमिफाइनल पाँचौ स्थानको प्लेअफ
         
   
९ फेब्रुअरी
     
  नामिबिया  
 
      इङ्ल्यान्ड    
   
१२ फेब्रुअरी
     
  इङ्ल्यान्ड  
     
    पाकिस्तान  
   
१० फेब्रुअरी
     
  नेपाल  १३६ सातौँ स्थानको प्लेअफ
 
      पाकिस्तान  २५८/८   ११ फेब्रुअरी
   
  नेपाल  
     
  नामिबिया  
 

क्वाटरफाइनल[सम्पादन गर्नुहोस्]

५ फेब्रुअरी
०९:००
स्कोरकार्ड
नेपाल 
२११/९ (५० ओभर)
v  बङ्गलादेश
२१५/४ (४८.२ ओभर)
बङ्गलादेश ६ विकेटले विजयी ।
शेर-ए-बङ्गला राष्ट्रिय क्रिकेट स्टेडियम, ढाका
अम्पायरहरू: रब बेली (इङ्ल्यान्ड) र रुछिरा पल्लियागुरुगे (श्रीलङ्का)
प्लेयर अफ दि म्याच: मेहेदि हसन (बङ्गलादेश)
राजु रिजाल ७५ (८०)
मोहम्मद सैफ्द्दिन २/३८ (१० ओभर)
जकिर हसन ७५* (७७)
सुनिल धमला २/३३ (१० ओभर)

६ फेब्रुअरी
०९:००
स्कोरकार्ड
भारत 
३४९/६ (५० ओभर)
v  नामिबिया
१५२ (३९ ओभर)
भारत १९७ रनले विजयी ।
खान साहेब ओस्मान अली स्टेडियम, फतउल्लाह
अम्पायरहरू: मिक मार्टेल (अस्ट्रेलिया) र अहसन राजा (पाकिस्तान)
प्लेयर अफ दि म्याच: रिशव पन्त (भारत)
रिशव पन्त १११ (९६)
फ्रेत्ज कोइत्जी ३/७८ (१० ओभर)
निको दभिन ३३ (३०)
मयान्क डगर ३/२५ (१० ओभर)

७ फेब्रुअरी
०९:००
स्कोरकार्ड
इङ्ल्यान्ड 
१८४ (४९.२ ओभर)
v  श्रीलङ्का
१८६/४ (३५.४ ओभर)
श्रीलङ्का ६ विकेटले विजयी ।
शेर-ए-बङ्गला राष्ट्रिय क्रिकेट स्टेडियम, ढाका
अम्पायरहरू: एड्रियन होल्डस्टक (द अ) र जर्जोरी ब्रेथवेट (वेस्ट इन्डिज)
प्लेयर अफ दि म्याच: अभिश्का फर्नान्डो (श्रीलङ्का)
कलम टेलोर ४२ (५७)
वानिडु हासाराङ्गा ३/३४ (१० ओभर)
अभिश्का फर्नान्डो ९५ (९६)
डनियल लोरेन्स १/३३ (१० ओभर)

८ फेब्रुअरी
०९:००
स्कोरकार्ड
पाकिस्तान 
२२७/६ (५० ओभर)
v  वेस्ट इन्डिज
२२९/५ (४० ओभर)
वेस्ट इन्डिज ५ विकेटले विजयी ।
खान साहेब ओस्मान अली स्टेडियम, फतउल्लाह
अम्पायरहरू: छेट्टिथोडी शम्शुद्दिन (भारत) र तिम रोबिन्सन (इङ्ल्यान्ड)
प्लेयर अफ दि म्याच: उमैर मसूद (पाकिस्तान)
उमैर मसूद ११३ (११३)
छेमार होल्डर २/२६ (७ ओभर)
तेभिन इम्लाच ५४ (७६)
अहमद सफिक १/३५ (७ ओभर)

सेमिफाइनल[सम्पादन गर्नुहोस्]

९ फेब्रुअरी
०९:००
स्कोरकार्ड
भारत 
२६७/९ (५० ओभर)
v  श्रीलङ्का
१७० (४२.४ ओभर)
भारत ९७ रनले विजयी ।
शेर-ए-बङ्गला राष्ट्रिय क्रिकेट स्टेडियम, ढाका
अम्पायरहरू: जर्जोरी ब्राथवेट (वेस्ट इन्डिज) र मिक मार्टेल (अस्ट्रेलिया)
प्लेयर अफ दि म्याच: अन्मोलप्रीत सिंह (भारत)
अन्मोलप्रीत सिंह ७२ (९२)
असिथा फर्नान्डो ४/४३ (१० ओभर)
कामिन्डु मेन्डिस ३९ (६७)
मायान्क डगर ३/२१ (५.४ ओभर)

११ फेब्रुअरी
०९:००
स्कोरकार्ड
बङ्गलादेश 
v  वेस्ट इन्डिज
सेमिफाइनल २
शेर-ए-बङ्गला राष्ट्रिय क्रिकेट स्टेडियम, ढाका

फाइनल[सम्पादन गर्नुहोस्]

१४ फेब्रुअरी
०९:००
स्कोरकार्ड
सेमिफाइनल २ को विजेता
v  भारत
फाइनल
शेर-ए-बङ्गला राष्ट्रिय क्रिकेट स्टेडियम, ढाका

स्थानका लागि हुने खेलहरू[सम्पादन गर्नुहोस्]

तेस्रो स्थाथका लागि प्लेअफ[सम्पादन गर्नुहोस्]

१३ फेब्रुअरी
०९:००
स्कोरकार्ड
 श्रीलङ्का
v सेमिफाइनल २ को पराजित टिम
तेस्रो स्थानका लागि प्लेअफ
खान साहेब ओस्मान अली स्टेडियम, फतउल्लाह

पाँचौं स्थानका लागि प्लेअफ सेमिफाइनल[सम्पादन गर्नुहोस्]

९ फेब्रुअरी
०९:००
स्कोरकार्ड
पाकिस्तान 
२५८/८ (५० ओभर)
v  नेपाल
१३६ (४३.५ ओभर)
पाकिस्तान १२२ रनले विजयी ।
खान साहेब ओस्मान अली स्टेडियम, फतउल्लाह
अम्पायरहरू: तिम रोबिन्सन (इङ्ल्यान्ड) र रोव बेइली (इङ्ल्यान्ड)
प्लेयर अफ दि म्याच: हसन मोहसिन (पाकिस्तान)
हसन मोहसिन ११७ (१०६)
सन्दिप लामिछाने ३/५३ (१० ओभर)
प्रेम तामाङ्ग ६५* (९१)
हसन मोहसिन ४/४२ (१० ओभर)

१० फेब्रुअरी
०९:००
स्कोरकार्ड
इङ्ल्यान्ड 
२८६/९ (४८ ओभर)
v  नामिबिया
८३ (२५.२ ओभर)
इङ्लयान्ड २०३ रनले विजयी ।
खान साहेब ओस्मान अली स्टेडियम, फतउल्लाह
अम्पायरहरू: रुचिरा पल्लियागुरुगे (श्रीलङ्का) र छेट्टिथोडी शम्शुद्दिन (भारत)
प्लेयर अफ दि म्याच: ज्याक बुर्नहम (इङ्ल्यान्ड)
ज्याक बुर्नहम १०९ (१२३)
फ्रिट्ज कोइट्जी ३/७२ (१० ओभर)
लोहन लौरेन्स २४ (३९)
मसुन क्रेन ३/३ (३.२ ओभर)

पाँचौं स्थानका लागि प्लेअफ[सम्पादन गर्नुहोस्]

१२ फेब्रुअरी
०९:००
स्कोरकार्ड
इङ्ल्यान्ड 
v  पाकिस्तान
पाँचौ स्थानका लागि प्लेअफ
खान साहेब ओस्मान अली स्टेडियम, फतउल्लाह

सातौँ स्थानका लागि प्लेअफ[सम्पादन गर्नुहोस्]

११ फेब्रुअरी
०९:००
स्कोरकार्ड
नेपाल 
v  नामिबिया
सातौँ स्थानका लागि प्लेअफ
खान साहेब ओस्मान अली स्टेडियम, फतउल्लाह

एघारौँ स्थानका लागि प्लेअफ[सम्पादन गर्नुहोस्]

१२ फेब्रुअरी
०९:००
स्कोरकार्ड
दक्षिण अफ्रिका 
v  न्युजिल्यान्ड
एघारौँ स्थानका लागि प्लेअफ
सेख कमाल अन्तर्राष्ट्रिय स्टेडियम (एकेडेमी ग्राउन्ड), कोक्स बजार

तेह्रौँ स्थानका लागि प्लेअफ सेमिफाइनल[सम्पादन गर्नुहोस्]

७ फेब्रुअरी
०९:००
स्कोरकार्ड
क्यानडा 
१३९ (४८.२ ओभर)
v  आयरल्यान्ड
१४२/४ (३४.३ ओभर)
आयरल्यान्ड ६ विकेटले विजयी ।
सेख कमाल अन्तर्राष्ट्रिय स्टेडियम, कोक्स बजार
अम्पायरहरू: लाङ्गटोन रुसुरे (जिम्बाब्वे) र अनिसुर रहमान (बङ्गलादेश)
प्लेयर अफ दि म्याच: गेरी म्याक्लिन्टक (आयरल्यान्ड)
अर्स्लान खान ४७ (८८)
रोरी एन्डर्स ४/२१ (१0 ओभर)
स्टेफेन दोहेनी ३३ (४९)
भाविन्दु अधिहेट्टि ३/२५ (७.३ ओभर)

८ फेब्रुअरी
०९:००
स्कोरकार्ड
स्कटल्यान्ड 
२२५ (४८.१ ओभर)
v  फिजी
१४९ (४२.२ ओभर)
स्कटल्याण्ड ७६ रनले विजयी ।
सेख कमाल अन्तर्राष्ट्रिय स्टेडियम (एकेडेमी ग्राउन्ड), कोक्स बजार
अम्पायरहरू: रभीन्द्र विमालासिरी (श्रीलङ्का) र अहमेद शाहब (पाकिस्तान)
प्लेयर अफ दि म्याच: फिन्ले म्याक्रियथ (स्कटल्याण्ड)
फिन्ले म्याक्रियथ ६० (८२)
साकाकाका तिकोइसुभा ४/४६ (९ ओभर)
पेनी भुनिवाका ८० (१२३)
क्यामरोन स्लोमान ३/३४ (८ ओभर)

तेह्रौँ स्थानका लागि प्लेअफ[सम्पादन गर्नुहोस्]

१० फेब्रुअरी
०९:००
स्कोरकार्ड
आयरल्यान्ड 
२३५/७ (५० ओभर)
v  स्कटल्यान्ड
१४० (४४ ओभर)
आयरल्यान्ड ९५ रनले विजयी ।
सेख कमाल अन्तर्राष्ट्रिय स्टेडियम, कोक्स बजार
अम्पायरहरू: अनिसुर रहमान (बङ्गलादेश) र इनामुल हक (बङ्गलादेश)
प्लेयर अफ दि म्याच: विलियम म्याक्लिन्टक (आयरल्यान्ड)
विलियम म्याक्लिनटक ६९ (४५)
मोहम्मद घाफर ३/४९ (१० ओभर)
नेइल फ्लाक १९ (२६)
हेरी टेक्टर ४/२८ (१० ओभर)
  • स्कटल्याण्डले टस जितेर फिल्डिङ रोज्यो ।

पन्ध्रौँ स्थानका लागि प्लेअफ[सम्पादन गर्नुहोस्]

११ फेब्रुअरी
०९:००
स्कोरकार्ड
क्यानडा 
v  फिजी
पन्ध्रौँ स्थानका लागि प्लेअफ
सेख कमाल अन्तर्राष्ट्रिय स्टेडियम (एकेडेमी ग्राउन्ड), कोक्स बजार

अन्तिम स्थान[सम्पादन गर्नुहोस्]

क्रम संख्या. टिम
1  वेस्ट इन्डिज
2  भारत
3  बङ्गलादेश
4  श्रीलङ्का
5  पाकिस्तान
6  इङ्ल्यान्ड
7  नामिबिया
8  नेपाल
9  अफगानिस्तान
10  जिम्बाब्वे
11  दक्षिण अफ्रिका
12  न्युजिल्यान्ड
13  आयरल्यान्ड
14  स्कटल्यान्ड
15  क्यानडा
16  फिजी

तथ्यांकहरू[सम्पादन गर्नुहोस्]

सर्वाधिक रन[सम्पादन गर्नुहोस्]

सर्वाधिक रन बनाउने शिर्ष पाँच खेलाडीहरू सूची यसप्रकार छ ।

खेलाडीको नाम टिम रन इनिङ अौषत स्ट्राइक रेट सर्वाधिक रन शतक अर्ध-शतक
ज्यका बुर्नहम  इङ्ल्यान्ड ४१८ १०४.५० ९५.०० १४८
डनियल लोवरेन्स  इङ्ल्यान्ड ३१५ ६३.०० १०१.९४ १७४
सरफराज खान  भारत ३०४ ७६.०० ९५.०० ७६
रिशव पन्त  भारत २६६ ५३.२० १०५.१३ १११
करिम जनत  अफगानिस्तान २६५ ५३.०० ८७.१७ १५६
अन्तिम अध्यावधिक: १० फेब्रुअरी २०१६[१२]

सर्वाधिक विकेट[सम्पादन गर्नुहोस्]

सर्वाधिक विकेट लिने शिर्ष पाँच खेलाडीहरूको सूची यसप्रकार छ ।

खेलाडीको नाम टिम ओभर विकेट औसत स्ट्राइक रनरेट प्रतिओभर रन उत्कृष्ट प्रदर्शन
फ्रिट्ज कोइटस  नामिबिया ४९.० १५ १५.९३ १९.६ ४.८७ ३/१६
सन्दिप लामिछाने  नेपाल ५१.१ १४ १७.०७ २१.९ ४.६७ ५/२७
रोरि एन्डर्स  आयरल्यान्ड ४८.० १३ ११.६१ २२.१ ३.१४ ४/२१
सक्युब महमूद  इङ्ल्यान्ड ३८.२ १३ १२.६९ १७.६ ४.३० ४/३९
अल्जारी यूसुफ  वेस्ट इन्डिज ५४.० १३ १३.७६ २४.९ ३.३१ ४/३०

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "2016 ICC U19 World Cup Fixtures"  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०८-१९ मिति
  2. "ICC ratify Bangladesh as U-19 World Cup host", ESPN Cricinfo, अन्तिम पहुँच १४ अक्टोबर २०१५ 
  3. "Five Under-19 teams to play World Cup Qualifier", ESPN Cricinfo, अन्तिम पहुँच ३० सेप्टेम्बर २०१५ 
  4. ४.० ४.१ "Australia pull out of U-19 World Cup", ESPN Cricinfo, अन्तिम पहुँच ५ जनवरी २०१६ 
  5. "Australia pull out of Under-19 Cricket World Cup", BBC Sport, अन्तिम पहुँच ५ जनवरी २०१६ 
  6. ६.० ६.१ "Ireland U-19s take Australia's spot", ESPN Cricinfo, अन्तिम पहुँच ६ जनवरी २०१६ 
  7. "Namibia stun SA; Burnham ton helps England sail on", ESPNcricinfo, अन्तिम पहुँच ४ फेब्रुअरी २०१६ 
  8. "World Cup exit not a sign of problems in SA cricket - U-19s coach", ESPNcricinfo, अन्तिम पहुँच ४ फेब्रुअरी २०१६ 
  9. http://www.cricbuzz.com/cricket-series/2406/icc-under-19-world-cup-warm-up-matches-2016/matches
  10. "Lamichhane five-for routs Ireland Under-19s", ESPNcricinfo (ESPN Sports Media), ३० जनवरी २०१६, अन्तिम पहुँच ३० जनवरी २०१६ 
  11. "Rishabh Pant slams fastest fifty in huge India win", ESPNcricinfo, अन्तिम पहुँच १ फेब्रुअरी २०१६ 
  12. "Most runs", ESPNcricinfo, ESPN Sports Media, अन्तिम पहुँच १ फेब्रुअरी २०१६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]