प्रयोगकर्ता:रवीन्द्र बराल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रवीन्द्र बराल नेपालको पोखरामा जन्मी भरतपुर तथा काठमाण्डौ मा शिक्षा दिक्षा लिइ सन २००० मा साउदी अरेविया पुगेका हुन ।आएदेखी साउदी अरेवीयका प्रवासी दुखी पिडीत नेपालीको कल्याणका लागी खटेका उनले नेपाली मिलनकेन्द्र नामक संस्थाको स्थापना मा विशेष भुमिका खेलेका थिए । २००५ मा हेल्प नेपाल नेटवर्क साउदी अरेवीयका सभापती भएका उनी २००७ मा गठन भएको गैर आवासिय नेपाली संघ साउदी अरेबीया राष्ट्रीय समन्वय समितीको प्रवक्ताको रूपमा पनी सेवा रत छन । रवीन्द्र बराल २००५ देखी अंग्रेजी हिन्दी तथा नेपाली विकिपीडियाको भणडार श्रीबृद्धीका लागी लागीपरेका सदस्य हुन ।