जेम्मा वार्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जेम्मा वार्ड
जेम्मा वार्ड
जन्मजेम्मा लुइस वार्ड
(1987-11-03) ३ नोभेम्बर १९८७ (उमेर ३६)
पर्थ, अस्ट्रेलिया
पेशाअभिनेत्री, मोडल
उचाइ५ फिट ९.५ इन्च (१.७६ मिटर)[१]

जेम्मा लुइस वार्ड (जन्म: ३ नोभेम्बर १९८७) एक अस्ट्रेलियन मोडल र चलचित्र अभिनेत्री हुन् ।[२] जेम्माको जन्म दक्षिणी अस्ट्रेलियाको पर्थमा भएको हो । उनी १५ वर्षकै उमेरमा अस्ट्रेलियन फ्यासन विकमा सहभागिता जनाएकी थिइन ।

चलचित्र शुरुवात[सम्पादन गर्नुहोस्]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

फिल्मोग्राफी[सम्पादन गर्नुहोस्]

अवार्ड तथा मनोनयन[सम्पादन गर्नुहोस्]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. Gemma Ward at Fashion Model Directory.
  2. Gaimari, Angela. "Bang a Gong[dead link]", Fashion Week Daily, 6 September 2006. Retrieved on 20 December 2007.

बाहिरी लिङ्क[सम्पादन गर्नुहोस्]