ढाँचा:के तपाईलाई थाहा छ
- ... खुम्बू हिमनदी (चित्रित) नेपालको सबैभन्दा लामो हिमनदी हो?
- ... नन्दा देवी पर्वत (चित्रित) पूर्णतया भारत भित्र अवस्थित अग्लो हिमाल हो?
- ... प्लासीको युद्धले (चित्रित) ब्रिटिस इस्ट इन्डिया कम्पनीलाई बङ्गालको नियन्त्रण लिन मद्दत गर्यो?
- ... सिन्धु घाटीको सभ्यता (चित्रित) सभ्यता तीन प्रारम्भिक सभ्यता मध्ये एक थियो?
- ... फोक्सुण्डो ताल नेपालको सबैभन्दा गहिरो ताल हो?
- ... गोपाल वंश नेपाल मण्डलको पहिलो राजवंश थियो?
- ... हल्द्वानी कुमाऊँ मण्डलको सबैभन्दा ठुलो सहर हो?
- ... सिक्किम राज्यको लगभग ३५% भाग कञ्चनजङ्घा राष्ट्रिय निकुञ्जले ओगटेको छ?