शुक्रनगर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शुक्रनगर
पूर्व गाविस
शुक्रनगर is located in बागमती प्रदेश
शुक्रनगर
नेपालको नक्सामा शुक्रनगरको अवस्थिति
शुक्रनगर is located in नेपाल
शुक्रनगर
शुक्रनगर (नेपाल)
निर्देशाङ्क: २७°३५′N ८४°१७′E / २७.५९°N ८४.२८°E / 27.59; 84.28निर्देशाङ्कहरू: २७°३५′N ८४°१७′E / २७.५९°N ८४.२८°E / 27.59; 84.28
देश नेपाल
जिल्लाचितवन जिल्ला
स्थानीय तहभरतपुर महानगरपालिका
सरकार
 • वडाध्यक्षछविलाल सापकोटा (स्वतन्त्र)
क्षेत्रफल
 • जम्मा१४.१६ किमी (५.४७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा८,०५७
 • घनत्व५७०/किमी (१५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

शुक्रनगर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, चितवन जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ८,०५७ रहेको थियो जसमध्ये ३,६९३ पुरुष र ४,३६४ महिला रहेका थिए भने यहाँ १,८६३ घरधुरी रहेको थियो।[१] साविकका शुक्रनगर, मेघौली, जगतपुरपार्वतीपुर लगायतका गाविसहरू मिलेर नारायणी नगरपालिका बनेको थियो[२] भने २०७३ फागुन २७ गते नारायणी नगरपालिका भरतपुर महानगरपालिकामा गाभिएको थियो।[३] साविकको शुकनगर गाविस हालको भरतपुर महानगरपालिकाको वडा नंं. २५ हो। यहाँको क्षेत्रफल १४.१६ वर्ग किलोमिटर रहेको छ।[४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग 
  2. "भरतपुर बन्यो महानगरपालिका"रातोपाटी 
  3. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति
  4. "वडा २५"भरतपुर महानगरपालिका