कुनिगल रामानाथ
कुनिगल रामानाथ (१९३२/३ – १ फेब्रुअरी २०१६) एक भारतीय कन्नड अभिनेता थिए । उनको मृत्यु ८३ वर्षको उमेरमा १ फेब्रुअरी २०१६ मा भएको थियो ।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ Staff Reporter, "Actor Kunigal Ramnath passes away", The Hindu।