कुनिगल रामानाथ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कुनिगल रामानाथ (१९३२/३ – १ फेब्रुअरी २०१६) एक भारतीय कन्नड अभिनेता थिए । उनको मृत्यु ८३ वर्षको उमेरमा १ फेब्रुअरी २०१६ मा भएको थियो ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Staff Reporter, "Actor Kunigal Ramnath passes away", The Hindu 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

इन्टरनेट चलचित्र डेटाबेसमा कुनिगल रामानाथ