कुनिगल रामानाथ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

कुनिगल रामानाथ (१९३२/३ – १ फेब्रुअरी २०१६) एक भारतीय कन्नड अभिनेता थिए । उनको मृत्यु ८३ बर्षको उमेरमा १ फेब्रुअरी २०१६ मा भएको थियो ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Staff Reporter. "Actor Kunigal Ramnath passes away". The Hindu.

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

इन्टरनेट चलचित्र डाटाबेसमा कुनिगल रामानाथ