ज्योतिप्रसाद गौतम
काठमाडौंको नया सडकमा जन्मिएका ज्योतिप्रसाद गौतम (१९७४-?) आध्यात्मिक साहित्यकार हुन् । उनका भागवत कुञ्ज (२००१), रामायणकुञ्ज (२००४), गीताकुञ्ज (२०१०) लगायत ५० भन्दा बढी आध्यात्मिक पुस्तकहरू प्रकाशित छन् ।[१]
प्रकाशित कृतिहरू[सम्पादन गर्नुहोस्]
गौतमका अन्य प्रकाशित कृतिहरू यसप्रकार छन् ः
- व्रजका घटना (२०११)
- गोदावरी माहात्म्य (२०१४) ।
- वनकुञ्ज (२०१९)
- गोवर्धनाभिनय (२०२०) ।
- अजामिल नाटक (२०२०) ।
- मृत्युञ्जय नाटक (२०२१) ।
- रामकुञ्ज (२०२२) ।
- शान्ति सरिता (चर्पट मञ्जरी समेत २०४२) ।
- श्री गुरु प्रेमनारायणको जीवनी
- भागवत सार )२०५१)
- सरल भागवत सवाइमा (२०५२)
सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]
- ↑ भट्टराई, घटराज (२०५६), नेपाली लेखक कोश, कामाडौं : लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान