ढाँचा:के तपाईलाई थाहा छ
(ढाँचा:के तपाईंलाई थाहा छबाट अनुप्रेषित)
- ... सबैभन्दा बढी पटक फिफा वर्ष खेलाडी हुने व्यक्ति लियोनेल मेसी (चित्रित) हुन्?
- ... फोक्सुण्डो ताल नेपालको सबैभन्दा गहिरो ताल हो?
- ... चन्द्रगुप्त मौर्यले मौर्य साम्राज्यको स्थापना गरेका थिए?
- ... सरस्वती नदी सुकेपछि थार मरुभूमि बनेको थियो?
- ... पारो अन्तर्राष्ट्रिय विमानस्थल भुटानको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल हो?
- ... नानचिङ नरसंहारलाई "नानचिङ बलात्कार"को नामबाट पनि चिनिन्छ?
- ... विश्वको ४६% जनसङ्ख्याले पहिलो भाषाको रूपमा भारोपेली भाषा बोल्छन्?
- ... सम्राट अशोक स्थुङ्कोको पालामा नेपाल आएका थिए?