ढाँचा:के तपाईलाई थाहा छ
- ... मेघना नदी (चित्रित) बङ्गलादेशको प्रमुख नदीहरू मध्ये एक हो?
- ... फोक्सुण्डो ताल (चित्रित) नेपालको सबैभन्दा गहिरो ताल हो?
- ... फोक्सुण्डो ताल नेपालको सबैभन्दा गहिरो ताल हो?
- ... नेपाल मण्डलका मल्ल वंशका प्रथम राजा अरि मल्ल थिए?
- ... नेपालको राष्ट्रिय चरा डाँफे हो?
- ... महाराणा प्रतापले आफ्नो मृत्युशय्यामा आफ्नो छोरालाई कहिल्यै मुगलहरूको अधीनमा कहिल्यै नपर्नु र चित्तौडगढ फिर्ता लिन भनेका थिए?
- ... कञ्चनजङ्घा हिमाल विश्वको तेस्रो अग्लो हिमाल हो?
- ... फिस्टे महाराज भनेर चन्द्र शमशेरलाई चिनिन्छ?