ढोला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ढोला
देश नेपाल
अञ्चलबागमती
जिल्लाधादिङ
समय क्षेत्रयुटिसी+5:45 (नेपालको प्रमाणिक समय)

ढोला नेपालको मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, धादिङ जिल्लामा अवस्थित गाँउ विकास समिति हो। यो ठाउँमा ८८५ वटा घर छन।

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

नेपालको सन् २००१को जनगणना अनुसार ढोलाको जनसङ्ख्या ४३३० छ।[१] यस मध्य पुरुष ४५%, र महिला ५५% छन्।

यस गाउँ विकास समितिमा अवस्थित ढोलामण्डलीमाई नेपालकै प्रसिद्ध धार्मिक तथा सांस्कृतिक स्थलहरूमा पर्दछ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "नेपाल जनगणना २००१", अन्तिम पहुँच सेप्टेम्बर २८  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २००७-०७-०८ मिति

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]