प्रतापपुर, कैलाली
यो लेख विकिपिडियाका अन्य लेखहरूसँग नजोडिएको हुनसक्छ। (जुन २०११) |
सुदूरपश्चिमाञ्चल क्षेत्र को कैलाली जिल्ला सेती अञ्चल मा पनें गाविस प्रतापपुर हो।यो गाविस को क्षेत्रफल 14.04 रहेको छ। यो गाविस मा पथरिया नदी परद छ। यस गाउ विकास समिति मा नौ वडा रहेका छन। प्रतापपुर वनवषाॅ धनचैया सोनपुर खमरिया बङगालिपुर एकलघरूवा
यस गाविस को मुख्य बजार प्रतापपुर बजार हो।यहा सरस्वती उच्च माध्यमिक विद्यालय रहेको छ । यो गाविस महेंद्र हाइवे भन्दा 6 किलोमीटर दक्षिण तिर पद॔छ ।यहाको मुख्य आयस्रोत कृषि हो।त्यसपछि यहा बासिन्दा रोजगारी को लागि भारत का विभिन्न शहर हरू जाने गद्छन।जस्तै बम्बाइ दिल्ली पञ्जाब आदी। ठुला शहर जस्तै टिकापुर लम्की जोशीपुर र सडकपुर बौनिया को बिच मा अवस्थित गाविस हो।यि शहर हरूसँग राम्रो कनेक्ट छ।बाटो आदी।
यहा मुख्य बसोबास थारू समुदाय को रहेको छ।त्यसपछि बाम्हण क्षत्री ठकुरी दलित आदी।
यहा को मुख्य अन्न बाली धान गहु मकै रहेको छ।
2071 साल मा भएको चुनाव मा यस क्षेत्रबाट नेकपा एमाले का उम्मीदवार मोहन सिंह राठौर ले जित्नु भएको छ।
यो गाविस अहिले सम्म कुनै पनि सडक पकी भएको छैन।
यहाको मुख्य समस्या हरेक बष॔ बाढी ले धेरै धन जन क्षति हुने गदछ।
यहा को मुख्य धम॔ हिन्दू रहेको छ।
Wikify|date=जुन २०११}}
प्रतापपुर | |
---|---|
देश | नेपाल |
अञ्चल | सेती अञ्चल |
जिल्ला | कैलाली |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
प्रतापपुर नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सेती अञ्चल, कैलाली जिल्लामा अवस्थित गाउँ विकास समिती हो।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]