रक्सीबाज (कथा)
यस लेखले विकिपिडियाको शीघ्र मेटाउने मापदण्ड– महत्वहीन पुस्तक–पूरा गर्नसक्छ। मान्य मापदण्डको लागि, हेर्नुहोस् शिमे।
यदि लेखले शीघ्र मेटाउने मापदण्ड पूरा नगरे, वा तपाईँ यसलाई सुधार्न चाहनुहुन्छ भने, तर आफैँले सिर्जना गर्नुभएका पृष्ठहरूबाट यो सूचना नहटाउनुहोला। यदि तपाईँले पृष्ठ सृजना गर्नुभयो र मेटाउनको लागि दिइएको कारणसँग सहमत हुनुहुन्न भने, तल रहेको निलो बाकसलाई थिच्नुहोला र आफ्नो विचार व्यक्त गर्नुहोला। तपाईँले वार्तालाप पृष्ठ समेत जाँच गर्न सक्नुहुन्छ कि तपाईँले कुनै प्रतिक्रिया प्राप्त गर्नुभयो वा गर्नुभएन। एकपटक यो सूचना राखिसकेपछि, निर्विवाद रूपमा शीघ्र मेटाउने मापदण्ड पूरा गरेमा, वा यदि यस वार्तालापमा थपिएको स्पष्टीकरण अपर्याप्त भएमा कुनै पनि समयमा लेख मेटाउन सकिनेछ।
प्रशासकहरुलाई नोट: यससँग लेखको पृष्ठमा सामग्री छ वार्ता पृष्ठमा जुन मेटाउनु अघि राम्रोसँग अध्ययन गर्नुपर्नेछ। वार्ता सहितका शीघ्र मेटाउन नामाङ्कित पृष्ठहरू प्रशासकहरू: कृपया मेट्नुभन्दा पहिले यो पृष्ठसँग के जोडिन्छ, इतिहास (भिन्नता), र लग हेर्नुहोला। साथै गुगल गरेर हेर्नुहोला।यस पष्ठको अन्तिम सम्पादक: बडा काजी (योगदान • लग) समय: २३:०६, २ मे २०२४ (UTC) (११ दिन पहिले) |
रक्सीबाज साहित्यकार भवानी भिक्षुद्वारा लेखिएको मनोविज्ञानमा आधारित कथा हो । भिक्षुले यस कथामा अवचेतन मनमा दमित भावना र मानसिक असन्तुष्टिको पराकाष्ठाबाट उत्पन्न असामान्य मनस्थितिको विश्लेषण गरेका छन्। दमनबाट उत्पन्न कुण्ठाले गर्दा यस कथाका पात्रहरूमा निराशाजन्य मनस्थिति, हीनता, पलायनको प्रवृत्ति, एकान्तपन, निस्सारताबोध आदि पाइन्छ।
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]